[Show all top banners]

Jangali Maanab
Replies to this thread:

More by Jangali Maanab
What people are reading
Subscribers
:: Subscribe
Back to: Movies / Entertainment Refresh page to view new replies
 Some Sexy News ! ! ! पढ्ने होइन त ?
[VIEWED 18658 TIMES]
SAVE! for ease of future access.
Posted on 09-11-11 4:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 
कण्डम लगाएर सम्भोग गर्दा पर्याप्त यौन सन्तुष्टि नपाएको गुनासो धेरैले गर्छन् ।


यद्यपि यौन सन्तुष्टि भरपूर दिने भन्दै धेरै ब्राण्डका कण्डम नआएका होइनन् तरपनि साधन प्रयोग नगरी गरेको यौनसम्पर्क जस्तो सन्तुष्टि कहाँ हुन्थ्यो र ? तर के गर्नु यौन सन्तुष्टि नपाउादा नपाउादै पनि सुरक्षाको दृष्टिकोणले कण्डमको प्रयोग गर्न धेरै यौनजोडि बाध्य छन् ।

यदि यौन सुरक्षा पनि हुने र सन्तुष्टि पनि दिने खालको कण्डम भए कति राम्रो हुन्थ्यो होला भन्ने चाहना सायद धेरैको छ । त्यहीँ चाहनालाई पूरा गर्न सन्तुष्टि र सुरक्षा दुबै प्रदान गर्ने कण्डमको विकाश गरिएको छ ।

बेलायतको एक कम्पनीले भरपूर यौन सन्तुष्टि , आनन्द तथा सुरक्षा प्रदान गर्ने कण्डमको विकाश गरेको छ । उक्त उपयोगी भियाग्रा कण्डमले यौन सन्तुष्टि प्रदान गर्ने मात्र होइन पुरुषको यौन क्षमतामा पनि वृद्धि गर्ने र लामो समयसम्म पुरुषको लिंगलाई उत्तेजित गराइराख्ने बताइएको छ । सी एस डी ५०० नाम दिइएको उक्त भियग्रा कण्डम अबको एक वर्षभित्र बजारमा ल्याइने कम्पनीले जनाएको छ ।

कण्डमभित्र यस्तो प्रकारको जेल राखिएको छ जसले लिंगका रक्तनलीहरुमा प्रभाव पारी लिंगलाई लामो समयसम्म दह्रो र उत्तेजित पार्न सघाउ पुराउँछ । साथै यो कण्डममा हुने जेलले लिंगमुण्डलाई उत्तेजित बनाएर चरमोत्कर्षमा पुग्न मद्धत गर्ने बताइएको छ  ।

हेरौँ यो भियग्रा कण्डमले बजारमा कस्तो प्रभाव पार्ने हो ?

(Source: OnlineKhabar)

 


 
Posted on 09-12-11 2:12 PM     [Snapshot: 596]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


नांगिएर खेल्नुको मज्जा

न्युजिल्याण्डमा अहिले विश्वकप रग्बी प्रतियोगिता चलिरहेको छ र त्यहाँ विश्वका एक से एक उत्कृष्ट रग्बी खेलाडिहरु जम्मा भएका छन् ।
 
विश्वका उत्कृष्ट टोलीबीच न्युजिल्याण्डमा अहिले विश्वकपका लागि भिडन्त भैरहेको छ । तर यी सबै घटनाक्रमलाई छायामा पार्नेगरी त्यहाँ एउटा अनौठो रग्बी खेल भएको छ ।
 


विश्वकपको पूर्वसन्ध्यामा भएको नग्न रग्बी खेलले वास्तवमा सबैलाई आकषिर्त गरेको छ र समाचारको मुख्य विषय बनेको छ ।
 
नग्न पुरुष खेलाडि र महिला खेलाडि बीच भएको रग्बी प्रतियोगिता वास्तवमा अनौठो मात्र थिएन निकै उत्तेजनापूर्ण र रोमाञ्चक पनि थियो ।
 
न्युजिल्याण्डको पुरुष टोली र स्पेनको महिला टोलीबीच भएको खेल हेर्न ठूलो संख्यामा दर्शक उपस्थित थिए । खेल महिला टोलीले २५-२० ले जित्यो , तर खेलमा जितहार भन्दा नग्नताको प्रदर्शनले बढि चर्चा पाएको छ ।

 

पुरुष खेलाडिहरु सुरुमै नांगो भएर मैदान उत्रिएका भएपनि महिलाहरुले भने एकसरो कपडा लगाएका थिए । तर खेलको नियम अनुसार महिला खेलाडिहरुले पनि हरेक गोल गरेपछि वा गोलपोष्ट तिर बल हुत्याएपछि एउटा कपडा खोल्नुपथ्र्यो । खेल सोही बमोजिम भयो र गोल थपिादै जाँदा अन्त्यमा महिला र पुरुष दुबै नांगै भए ।

 

 

वास्तवमा सद्धे मानिसलाई सबैको सामु नांगो हुन लाज लाग्छ तर यी खेलाडि कुनै संकोच बिना नै नग्न रुपमा मैदानमा भिडिरहेका थिए । महिला खेलाडिमा नर्तकी , शिक्षिका र विद्यार्थीहरु थिए भने पुरुष खेलाडि व्यवसायिक खेलाडि थिए ।
 

 

Last edited: 12-Sep-11 02:12 PM

 
Posted on 09-29-11 10:27 AM     [Snapshot: 1301]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

३ हजार जनासँग सेक्स गर्ने वेश्या गिरफ्तार


पेट पाल्नको लागि मानिसले के-के गर्नुपर्छ भन्ने कुरा चीनको एक घटनाले देखाएको छ । चीनमा एक जना वेश्याले पेट पाल्नकै लागि

अहिलेसम्म ३ हजार जना पुरुष सँग सम्भोग गरेकी छिन् । तर बिचरा तिनै वेश्यालाई प्रहरीले पक्राउ गरेको छ ।

सुन्दा पनि अचम्मै लाग्छ की कुनैपनि महिलाले यतिधेरै पुरुषसँग सम्भोग गर्न सक्छ । तर २२ वर्षमै एक महिलाले यति धेरै पुरुषसँग सुत्न भ्याएकी छिन् । रुओ जियोन नामकी ती महिलाले आफुले ३ हजार पुरुषसँग यौन सम्पर्क गरेको लगायतका यौन कहानी इन्टरनेटमार्फत पनि सार्वजनिक गरेकी छन् ।

अझ अनौठो कुरा त के भने प्रहरीले पक्राउ गरेपछि ती वेश्याको मोबाइल फोन चेक गर्दा चीनका एक से एक वरिष्ठ व्यक्तिहरुसाग फोन सम्पर्क भएको पाइएको छ । त्यसैले जिओनको गिरफ्तारपछि ती वरिष्ठ व्यक्तहरुको बेचैनी बढेको छ । किनकी प्रहरी हिरासतमा जिओनले आफुसँग यौनसम्पर्क राखेका व्यक्तिहरुको नाम भन्दै जाँदा आफ्नो नाम पनि पर्ने डरले उच्च पदस्थ सरकारी अधिकारी , प्राध्यापक लगायतका मानिसहरुलाई निद्रा परेको छैन । प्रहरीले जिओनको मोबाइलमा रहेका नम्बरहरुबारे अनुसन्धान गरिरहेको जनाएको छ जसबाट ती नम्बरवाला व्यक्तिहरु जिओनका ग्राहक भए नभएको पत्तो लाग्नेछ ।

पछिल्लो ७ वर्ष यौन व्यवसाय गरिरहेकी जिओनले यो बीचमा ३ हजार पुरुषसाग सेक्स गरेको स्विकार गरेकी छिन् , प्रहरीसामु । उनले आफ्नो पढ्ने इच्छा भएपनि बाध्यताबस यसो गरिरहेकेा बताइन् ।

ती बलवान वेश्याले आफ्नो कहानी इन्टरनेट मार्फत सेयर गर्ने गरेकी छिन् र यसमार्फत निकै चर्चित पनि बनेकी छिन् । इन्टरनेटमा उनका फलोअर १ लाख ७० हजार भएको तथ्यबाट पनि उनी कति लोकपृय रहेछिन् भन्ने प्रष्ट हुन्छ । जिओनले पछिल्लोपटक १६ सेप्टेम्बरमा इन्टरनेटमार्फत आफ्नो कुरा पोष्ट गरेकी छिन् । त्यसमा उनले आफ्नो एउटा ग्राहक रहेको जो कारभित्र सेक्स गर्न मन पराउने बताएकी छिन् । त्यस्तै एकजना प्रोफेसर पनि आफ्नो ग्राहक रहेको र ऊ किताब पढ्न निकै मन पराउने जिओन बताउाछिन् । जिओनका अनुसार उनको एकजना महिला ग्राहक पनि छ |  


 
Posted on 10-15-11 12:42 PM     [Snapshot: 2059]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 

२३ वर्षी तरुनी केही दिनमै बुढी बनेपछि …


भियतनामकी एक जना युवती केहीदिनमै बुढि बनेकी छिन् । २३ वर्षी लक्का जवान रहेकी गुए थी फुओंग नामकी ती महिला एक्कासी एलर्जीको समस्या देखिएपछि केही दिनमै ७३ वर्षी बुढी बनेकी छिन् ।

धेरैलाई विश्वास नलाग्न सक्छ तर उनको हकमा भने आर्श्चर्यजनक घटना भएको छ । अधिक सी-फुड खाएका कारण एलर्जीको समस्या देखिएपछि उनको उमेरमा एक्कासी बढोत्तरी भएर छाला चाउरियो र सरीर बुढो भयो । सन् २००८ मा २३ वर्षी छँदा देखि एलर्जीको समस्या देखिन थालेकोमा केही समयमा उनको उमेरमा अचम्मको बदलाव देखिएको हो ।

 

ती महिलाका पति ले सन् २००६ मा बिहे गर्दा आफ्नी बुढा निकै सुन्दरी रहेको र मात्र पाँच वर्षपछि यस्तो हालतमा पुगेको बताए!
आफ्नी श्रीमती हजुरआमा जस्ती देखिने भएपनि आफुले श्रीमतीलाई निकै माया गर्ने उनी बताउँछन् ।

 

Last edited: 15-Oct-11 12:45 PM

 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
NRN card pros and cons?
TPS To F-1 COS
Nepal TPS has been Extended !!!
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
Supreme Court allows Trump to end TPS for Venezuelans
Nepal TPS decision
TPS to F1 Status.
legal Query for married nepali girl now have taken US citizenship
ए १ पनि पुगेनछ ?
Trump’s “Big Beautiful Bill” is straight-up xenophobic class warfare. Let’s call it what it is.
A legit Non-Profit organization "United For TPS Nepal "
Business Ideas in Nepal?
2020 : Why No Trump !
Leave messages on US congressman's facebook to support TPS
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
Democrat lies revealed
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters