ram bhakta
Replies to this thread:
More by ram bhakta
What people are reading
Subscribers
Please log in to subscribe to ram bhakta's postings.
:: Subscribe
|
हग्दा हग्दै पानि बन्द भयो !
|
[VIEWED 16787
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
ram bhakta
Please log in to subscribe to ram bhakta's postings.
Posted on 03-06-23 10:57
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
यो स्ट्याटस लेख्दा सम्म पानी आएको छैन । आज बिहान पूर्व जानकारी बिना पानिको लाइन काटिएको रैछ । आफु हग्न बिहान पाईखाना छिरियो, एकचोटी भततत पारे पछि फ्लश गरियो । आफुलाई फेरी १ १ मिनेटाँ फ्लाश गर्नु पर्छ नत्र आफ्नो गु आफैलाई गनाउन थाल्छ । अर्को चोटी भततत पारे पछि फ्लश गर्छु पानि आएन । ल मुजी खत्तम, शेरिगाँ बस्या छु ,आफु पछि ३ जना पाइखाना जाने लाइनाँ छन् आफ्नै ७०% आची निकाल्न बाँकी छ , मुजी पानी छैन । अब हँगौ कि यतिकै च्यापेर राखौ भयो। आफु त ठिकै छ घरै बाट काम गर्ने हो, म पछिकि भाउजु बिचरा ड्युटी जानलाइ हग्न अनि नुहाउन कुरेर बस्नु भएको छ । पुरै हँगौ, कमट भरिन्छ, भाउजु लाइ सारै सकश हुन्छ ,नहगौ एकदम incomplete feel भै रहन्छ । चाकाँ गु च्यापेर बस्नुको पिडा चै, anal गरेकी केटि लाइ थाहा हुन्छ, अफ्ट्यारो उस्तै हो । बिचरा ,भाउजुलाइ सम्झेर incomplete नै निस्के । पैले पैले त पानी बन्द हुन्नु पूर्व इमेल आउथ्यो, आज अचानक एस्तो भयो । घराँ ट्यांकी नहुँदा हुने समस्या । विचार गर्नुस कुनै आपतकालीन अवास्थाँ १ २ दिन पानि/बिजुली बन्द भयो भने के हुन्छ होला ?
|
| |
|
|
|
|
Logan ko bhinaju
Please log in to subscribe to Logan ko bhinaju's postings.
Posted on 03-06-23 7:22
PM [Snapshot: 119]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
पलिपै पलिप आएर हग्नी ठाउँ बन्द हुनु पर्ने, पानी बन्द भएछ
|
| |
|
|
Sexy In Sari
Please log in to subscribe to Sexy In Sari's postings.
Posted on 03-06-23 8:41
PM [Snapshot: 146]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
1
?
Liked by
|
| |
I admire your topic selection for Sajha. Your writing is fluid.
Honestly, I never had to share a bathroom in my life, but I applaud your Bhauju for her bravery. God bless, her!!!
|
| |
|
|
ram bhakta
Please log in to subscribe to ram bhakta's postings.
Posted on 03-07-23 10:43
AM [Snapshot: 288]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
जिन्दगिको यो उत्रार्दमा मैले पनि कसै संग बाथरुम शेएर गरेर बस्नु पर्छ भनेर सोचेको थिईन तर समय हो कतिपय कुरा आफ्नो प्रतिकुल हुन्छन । ४ वर्ष बढी काम गरेको कम्पनि बाट ले-अफाँ परियो । २०% कम स्यालरीमा केहि समय लाइ बस पछि मिलाम्ला भन्थ्यो मलाई यो मन्जुर भएन । कन्सलट्यांन्टको भूमिकामा केहि समय काम गर्ने निर्णय गरियो । जुन ठाउँमा काम पाए तेही ठाउँमा एउटा दाजु लाइ अपार्मेंट खोज्न अनुरोध गरे । भाउजुले उनीहरुसंगै बस्न अनुरोध गरिन अनि यसरी सेरिंगाँ बसियो । मैले अलिकति हगे पछि भाउजु लाइ छोडी दिए ,भाउजुले तेस्मा एक राश थपेर दाजु लाइ राखी दिनु भएछ, यसरी हेर्दा भाउजु भन्दा बीचरा दाजु दयाको पात्र हुनु भयो । ३ ४ घन्टाँ पानि आयो अनि अन्तिम फ़्लश गर्ने दाईत्तो मेरो भयो। तसर्थ: सबै भन्दा पिडित पात्र म आफै हो । उता आफ्नो ३ बाथ वाला घर भुत बंगला जस्तो भएर बस्या छ एता आफु अर्काको बाथरुम सफा गरेर बस्या छु। -नियति
|
| |
|
|
Bennedict
Please log in to subscribe to Bennedict's postings.
Posted on 03-09-23 5:30
PM [Snapshot: 545]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
रामभक्त जी, धेरै दिन पछी देखे हजुरलाई। सञ्चै होला भनेको त अपार्ट्मेन्ट "शेरिङा" रे। लोल। मैले त पहिले नबुझेको, के हो "शेरिङ्गा" भनेर। तपाईंको नेपाली त के भनम हजुर। "पाइखाना", "शेरिङ्गा", "ले-अफाँ"। राम राम। यस्तो नेपाली नसुनेको त जुग भो। अनी ए तपाईं ले-अफाँ पर्नु भो? अहिले टेक वर्ल्ड डावाडोल छ हजुर, के भन्ने? बाथरूममा पानीको समस्या भको भए, पानी किनेर ल्याएको भए हुने हैन र? पानी ल्याएर आँफै फ्लशमा भरेर पनि काम तमाम गर्न सकिन्छ नि हजुर, पानी पो रोकियो होला त हजुर पानी बेच्ने स्टोर त रोकिएन होला नि हैन र? तपाईं यतिका कमाउने मान्छे भर पानीका ग्यालेन किन्न त सक्नुपर्ने। अमेरिका बसेर पनि कहाँ तपाईं हजुर बागमती किनार दिसा गर्न गको जस्तो कुरा गर्नु हुन्छ? कती त विश्वाश लागेन तैपनि। तपाईंको पूर्व अट्टेन्शन खोज्ने लेख र पोस्टहरुले गर्दा त्यस्तो भनेको हो है फेरी नरिसाउनुहोला नि।
खैर सेक्सिजीले लेखेको कुरा चै अलिकती नमिलेको जस्तो लाग्यो। हुन त सेक्सीजी मलाई जवाफ फर्काउन हुन्न तैपनि।
"Honestly, I never had to share a bathroom in my life,"
यस्तो पनि हुन्छ र? उहाको आधा जिन्दगीमा सेक्सिजी घरमा आमा-बाउसँग बस्नुभो, दिदिबहिनीसँग बस्नुभो होला, साथीनिहरुसँग ट्रेकिङ, पिक्निक जानु भो होला, लोग्नेसँग हाइकिङ जानुभो होला अनी "मैले जिन्दगीमा कहिलै बाथरूम शेयर गर्न परेन" भनेर भन्दा हामीले पत्त्यौने त? खै के भन्ने, सेक्सिजीलाई पहिला पनि मैले यस्तै काउन्टर ब्याक गरेर केही लेखेको थिए, जवाफ त आएन। कहिले काही त लाग्छ सेक्सी कुनै AI generated लड्की हो कि भनेर। बोकाहरुलाई उत्तेजित बनायो, तेस्तै तेस्तै उल्टा सुल्टा लेखिदियो अनी अट्टेन्शन पायो, सक्यो। खैर।
|
| |
|
|
Please Log in! to be able to reply! If you don't have a login, please register here.
YOU CAN ALSO
IN ORDER TO POST!
Within last 200 days
| Recommended Popular Threads |
Controvertial Threads |
| ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION |
| NRN card pros and cons? |
| Democrat wants to run election like in India. Chaos and Confusing to voters. |
| legal Query for married nepali girl now have taken US citizenship |
| ए १ पनि पुगेनछ ? |
| 2020 : Why No Trump ! |
| नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ |
| 200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year. |
| ALERT: JUDGE RULED NEPAL TPS CAN CONTINUE |
| Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place |
| Tps decision coming or not nov 18 |
| अब के हाेला त? |
| BREAKING: FEDERAL JUDGE ORDERS TRUMP ADMINISTRATION TO DELAY TERMINATION OF TPS HUMANITARIAN PROTECTION FOR 60,000 TPS HOLDERS WHO HAVE LIVED IN THE US FOR YEARS |
| Funny when Nepalis talk about Epstein and injustice |
| NOV 18th TPS DAY |
| EAD Filing |
| मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे |
| नेपाली वालमार्ट चोर |
| Work Permit |
| H1B |
|
|
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.
|