Please log in to subscribe to Geology Tiger's postings.
Posted on 08-07-10 1:06
AM [Snapshot: 728]Reply[Subscribe]
Login in to Rate this Post:
0 ?
दुई चार जनाले फटाहा काम गरे भन्दैमा त्यो ठाउँका सबै मान्छे फटाहा हुँदैनन्, न सबै स्याङ्जाली फटाहा हुन्छन् न त सबै झापाली, त्यसै गरी अरु जिल्लाका मान्छेहरु सज्जनै सज्जन मात्र पनि छैनन्। हामीले सबैले देखेको एउटा कुरा के हो भने नेपालको हरेक ठाउँमा शिक्षा, स्वास्थ्य, रोजगारी तथा खाद्द्यान्न जस्ता कुराहरुको समानुपातिक बितरण छैन, यसले गर्दा कुनै ठाउँको मान्छे बढी शिक्षित छन् भने कुनै ठाउँको कम, कुनै ठाउँको मान्छेहरुले राम्रो स्वास्थ्य सेवा नपाएर अकालमा मर्नु परेको छ त कुनै ठाउँको मान्छेहरुले भोक भोकै बस्नु परेको छ। तर यसको मतलब कुनै एक ठाउँका मान्छे फटाहै फटाहा र कुनै अर्को ठाउँको मान्छे सज्जनै सज्जन हुन्छन् भन्ने केही छैन। त्यसैले एक अर्कोमा हिलो छ्यापाछ्याप गर्ने काम बन्द गरौं। यो भन्दा अगाडि मैले एउटा थ्रेडमा लेखेको थिए कति दिनसम्म हामीले म यो जिल्लाको हो भनेर भन्न पाउने हो थाहा छैन, यदी नेपालमा साँच्चैनै संघीयता लागू भयो भने हाम्रो भूगोल कसरी विभाजित होला? शायद म यो जिल्लाको भनेर भन्न नपर्ने पनि हुन सक्छ। तर जे भूगोलको सिमांकन जसरी बदलिए पनि भूगोल आँफैमा कदापी बदलिने छैन। त्यसैले आफू जन्मेको माटोलाई माया गरौं र अरुकोलाई सम्मान गरौं।
Please log in to subscribe to syanjali's postings.
Posted on 08-07-10 9:08
AM [Snapshot: 879]Reply[Subscribe]
Login in to Rate this Post:
0 ?
Yes I am wondering if my dog is a gay? कुरोको चुरो तेही हो . कुकुर भुक्दै गर्छन्, तेसैले एउटा उखान छ नि " हात्ती चले बजार कुत्ता भुके हजार "
तेसो भए अहिले माओ बादिका सबै फताहा हरु जापाली, राम्जाली, स्याङ्जाली, बागमती को मट्टारे, सप्तरिया बासी मात्री हुन्की क्याहो .
यो साझा मा अरुलाई नराम्रो देख्ने हरुले सबै भन्दा पहिले आफ्नै पुनर्मुल्यान्क गरेर अनी आफ्नै बाबुबाजे देखी नियाल्दै आए र के के भेत्यौ लेख्ने ध्रिस्टता गर्नु हुन्छ कि ? सबै सरकारी जागिरे ( ७०-८०%) हरु घुस्या हुन र यदी आफ्ना आफ्ना बाउ बाजेले घुस नखाइ कन तिमीहरुलाई अमेरिका वा बिदेश पढन पठाएकाहरुले मात्रै अरुलाई फताहा भनेर लेख्नु, अन्यथा आफ्नै घर बाट सुरु गर्नु को को बदमाश रहेछन बनेर .
इर्स्या बिनाको मनुस्य मनुस्य नै हैन भन्छन गुरु बा हरुले लेख्नु भएका सन्स्र्कित का ठेलिमा, स्याङ्जाली, राम्जाली, झापाली हरु होलान इर्स्यालु अरु बन्दा बडी । What is in Name? Someone names' Newton, is he be next Newton. Why you running after name like the kid running after the crow because somebody told him that his ear is taken away by the flying bird. Boy do not run after the name. What's in name???????????
Please log in to subscribe to north pole's postings.
Posted on 08-07-10 10:51
AM [Snapshot: 942]Reply[Subscribe]
Login in to Rate this Post:
0 ?
Radiohead or d-head but I don't care whoever u are. Shame on you. This topic reveals your stupidity, insanity and ignorance. Grow up kid and learn to post something that makes sense.
Please log in to subscribe to syanjali's postings.
Posted on 08-07-10 9:32
PM [Snapshot: 1136]Reply[Subscribe]
Login in to Rate this Post:
0 ?
मान्छे पर्यो ख्याल ख्याल मा तीन बित्ता छिनाल्ने अनी अङालो मार्दै ठट्टा गर्दै तीनपाने बोतल समाते पछी सबै बिर्सिने . अर्को पर्यो मध्य पश्चिमा बोली चाली मिठो " का बाट आउनु भा हो , एस्तो होटलमा बास्मती चामलको भुजा खोज्नु हुन्छ" तेही कुरो भोजपुरे ले भन्या भए " बास्मती चामलको भात खान होटेल हैन घरमा आमालाई भन्ने " भन्थ्यो ।
एउटा परे खरा एर्का परे मलिन मिजासका जो सधैं मिचिएर थिचिएर हेपिएर बस्नु पर्या छ , हामी लवाइ खवाइ बाट मान्छे सँग फरक फरक व्यबहार गर्छौ, शायद हामीले (काठमाण्डौ बासी) मर्सिया भनी ठाडै निल्न खोज्छौ, हामी बिचरा पश्चिमा हरु हाम्रा दाजु भाई भरतमा गएर बहादुर को तोक्मा भिरे झै झिनिएर बस्या छौ, हुन सक्छ तेही झिनाइ मा हामी अरु भन्दा इर्स्यालु छौ। चाणक्य का चार नितीहरुमा हामी साम, दाम र दन्ड को कुरै नगरौ बाँकी रह्यो भेद, हुन सक्छ तेही मात्रै एक उपाय परा पूर्व देखी नस नस् मा बसेको वा कुनै ठाउँ बिशेसमा गलगाड हुनेको सन्ख्या बडी व कही लाटा बहिरा र अर्ध अपांग हुने को सन्ख्या बडी भए झै भएको त हैन । झापाली को कुरा गर्छौ साथी हरु, मधेस झरेर उता बंगाली हरु अनी औलो सँग जुध्दा जुझ्दा खारिएर बसेको हुँदा अरुले ढाट्न छल गरेर जित्न नसके पछी स्यालले अङ्गुर अमिला छन बने जस्ताइ हरुवा हरुले उपाधी दिएका हुन कि ? हरुवा गोरुको छेरुवा बानी, इनैले बनाएको उखान हो यो। टेसै भए त्यो मट्टरे को कुरा गर्यौ भने तिनी हरुलाई खत्री भनीन्छ। माफ गर्नु होला यहाँ ब्रम्हन को कुरा लेख्नै पर्ने भयो। जातको सबै भन्दा ठुलो, कन्दनी कस्न नसकेर अरुजातको लाई बिगार्यो , नत आफुले साकारयो नत आफ्नो जात दियो नत आर्थिक सहयोग गर्यो, बाउ को हो भन्दा त्यो पन्डित भनेर ठुलो आवाजमा पनि बोल्न पाइएन होला, तिनी हरुले त्यो बाउ सँग compitition नजानिदो हिसबमा हुन्दै गयो, अनी स्वभाब तेही अनुरुप बदलिदै गयो, अनी मट्टारे को वा काग भन्दा कोहिली चन्ख कोहिली भन्दा खत्री चन्ख भनी न्वारन गर्ने कोही हैनन तिनै कन्दनि कस्न नसक्ने हरु हुन। कस्लाई उपादी दिए त आफ्नै बिर्य तर झड्केलो छोरा छोरी हरुलाई। कथा एही हो जस्ले जे भने पनी जसरी लिए पनि ,
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
ए १ पनि पुगेनछ ?
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
ALERT: JUDGE RULED NEPAL TPS CAN CONTINUE
नेपाली वालमार्ट चोर
H1B
Funny when Nepalis talk about Epstein and injustice
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
When will the culture of impunity end?
Can we really get rid of Nepotism in the government?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
How many ministries do we really need?
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Why Prachanda seems to be the smartest of them all?
When will Nepali women be equal?
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.