[Show all top banners]
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 USAKO YAADMA
[VIEWED 8668 TIMES]
SAVE! for ease of future access.
Posted on 12-08-08 10:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कुरा आजभन्द ३,४ बर्ष अगाडिको हो। आधुनिक टेक्नोलोजिको रफ्तार संगै म पनि २२,२३ बर्षको भएको थिए त्योबेलामा। प्रगती केही पनि थिएन उबेला सम्मा मेरो। सफलताको सिढी चड्न बाकिनै थियो मौकाहरु खोजिरहेको थिए तर अझै पनि मैले हिंड्नु पर्ने बाटोहरुमा लथलिंगै छरिएको मेरो सपनाहरु लाई सम्हाल्नु परेको थियो अनी त्यही समयएमा मेरो जीन्दगिको गाडी रोकिन्दा मैले उस्लाई ईन्टरनेट मार्फत भेटेको थिए। फर्स्ट डे को च्याटिङ निकै लामो रहयो अनी त्यो दिनमा सामान्ये परीचये साथै हब्बिज र इन्टेरेस्त् को कुराहरु एक अर्कामा सेएर गरिउ। उस्को र मेरो टाईम जोन दिन रात ले फरक पर्ने कुरा मलाई थाहा थिएन कुराकानीको अन्त्येमा उस्ले मलाई ल अब म जान पर्छ ह्यब गूड् डे भन्यो मत छक्क परे किनकी त्येतिबेला मेरो त रात परिसकेको थियो सोचे यो मान्छे त सिल्ली छ कि कसो ---त्यो दिनपछी हामी रेगुलर अन्लाईन भेट गर्न थालेउ। उस्को क्यारेक्त्टोर याटिच्युड मलाई धेरै मन पर्न थालिसकेको थियो तर अरु साधारण केटीहरु जस्तै नै म लजालु स्वोभाब को भएकोले गर्दा चुप लगेर मात्र हालखबर को कुराहरु गर्दै समये बिताइरहेको थिए उसँग। केही समये बितेपछी एक दिन म हाम्रो युजल टाईम म अन्लाईन हुन सकिन अर्को दिन मेरो Id खोले उस्लाई भेटिन तर ओफ्फ् लाइन msg धेरै पाये। लेखेको थियो "बेबी आइ मीस यू भेरी ब्यड्ली   एन्द आइ लभ यू भेरी मच" मेरो त हात खुट्टा नै कामे जस्तो फील भयो,मुटु धुक्धुक भएर बहिर नै आउँला जस्तो भयो म आफै क्लुलेस्स थिए कि मलाई के भयो भयो--- त्यो दिनपछी हामीले न अक्स्चैज् गरिउ अनी  टेक्स्ट र फोनमा टाईम बिताउन थालिउ। कुराकानीकै सिल्सिलामा कहिले हामी आइफल टावर् चाडथिउ भने कहिले लस् भेगस्को क्यसिनो पुग्थिउ तर हामी दुबइको रोजाइ नेपालको चिसो हावा नै थियो त्येसैले कुरालाई सगरमाथा पुर्याइ फेरी भेट्ने आसाकोसाथ बिदा हुन्थिउ। कुनै दिन बिजी भएको कारण फोनमा कुरा नहुँदा मेरो मुटु नमिथो गरी दुखिरन्थो। उस्कै मात्र आवाज मेरो कानमा गुन्जिबस्थ्यो  फोनको रिङ्ग आउँदा उस्कै होकी जस्तो लागथ्यो पुरानो टेक्स्ट msg पढेर उस्को यादलाई भुलाउन खोज्थे म--समय बित्दै गयो मैले फेरी पढाई रिजुम गरे ऊ काममै बिजी भयो। पर्देशको ठाउँ पढाई+काम मेरो लागि तेती सजिलो लाईफ थिएन तरपनी उस्को एन्करेजिङ बोलिले मेरो सारा थकान र लोन्लिनेस् हताइदिन्थ्यो। एसरी कुनै अपरिचित ब्यक्तीसङको मेरो सम्बन्ध 'उ' नैहो पहिलो। हुनत २,३ वटा लव लेटर कसैबाट पाएको थिए कुनै जमानामा तर मेरो त बाटो छलेर हिडिदिने बानी थियो। मन्मनै सोच्थे यो केटाहरुले किन काम नपा होला---तर अहिले रिअलाएज गर्छु फुलेको फुल्मा भमरा त घुम्छनै भनेर। एसरी ईन्टरनेटको माधेमले मैले उस्लाई पाये लाग्छ मेरो जीन्दगी उसैको दिल्को बारीमा फुलेकोछ भनेर,उस्को घर आगन कहिले पनि रित्तो नपारु भनेर.                          
 
 Misu

 
Posted on 12-09-08 7:52 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

cyber love ! Better take sometimes !
 
Posted on 12-09-08 9:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तिमी
तिमीलाई मेरो ह्रिदएको टुक्क्रा भनौ या मेरो स्वास्
दिएउ मलाई नबिन परीचये र नोउलो आभास्
आँखाभरी सपना सजाइ यादमा सधैं रहन्छु तिम्रो पास्
तिम्रो आगमनले पाये मैले भरोसा र न्यानो साथ् !


तिम्रो स्पर्स र स्पन्दन सुन्न लाग्छ तल्तल
मिठो कल्पनाले गहिरो निन्द्रा पनि हुन्छ खल्बल
आसु पनि हासो बनी दिन्छ
तिम्रो मायाले हरपल !!


तिमी बस्छौ  पर्देश्मै भएर बिरानी
याद आउछ मलाई लाएको तिम्रो हात्को सिरानी
भुलाउन खोज्छु मन्लाई अन्तैतिर तर --
आएरहन्छ मुटुको यो काहानी !!!


फुर्सद को समएमा एसो केही लेख्ने प्रयास मात्र गरेकी हुँ अन्येथा नसोची दिनु होला पढिजानु हुने साझा को सबैजनामा धेरै धेरै धन्यवाद ग्यापन तक्र्यौदछु-----
आभारी हुँदै 'मिसु'


 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
ए १ पनि पुगेनछ ?
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
ALERT: JUDGE RULED NEPAL TPS CAN CONTINUE
नेपाली वालमार्ट चोर
H1B
Funny when Nepalis talk about Epstein and injustice
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
When will the culture of impunity end?
Can we really get rid of Nepotism in the government?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
How many ministries do we really need?
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Why Prachanda seems to be the smartest of them all?
When will Nepali women be equal?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters