Request canceled or ignored by serverServer busy or unable to fulfill request. The server is unable to fulfill your request due to extremely high traffic or an unexpected internal error. Please attempt your request again (if you are repeatedly unsuccessful you should notify the site administrator). (Location Code: 26)
आज सपनामा ठुली लाई देख्या भन्या -- बबाल च्वाँक ठीटी देखें ठुली नै त होला नी -- ल ल c Ya
लोल दीप-जी,
एउटा गाइखाने भाषाको गीतको याद गराइदिनु भो।
My life is brilliant My love is pure. I saw an angel. Of that I'm sure. She smiled at me on the subway. She was with another man. ..... You're beautiful. You're beautiful. You're beautiful, it's true. I saw your face in a crowded place, And I don't know what to do, 'Cause I'll never be with you
.........
........
But it's time to face the truth, I will never be with you.
चौतारी अधिकार सुरक्षित गराइ पाऔं श्री चौतारी माहान्यायधिवक्ताको कार्यालय चौतारी टोल, साझानगर चौतारीको गरिमा बढाउने हेतुले सदा झै यसपाली पनि नयाँ चौतारीको निर्माण हुना साथ आफ्नो अमुल्य समय खर्चेर चौतारी तिहार बिशेषान्कमा आफ्नो प्रथम स्थान प्राप्त गर्न सफल चौतारीका बरिस्ठ सदस्य श्री अन्तरे अधिकारिको पोस्टिङ् निजको अनुपस्थितिमा निजको स्विक्रिती बिना नै चौतारी गाउलेहरुले दिएको अधिकारको दुरुपयोग गर्दै आफ्नो हातमा बागडोर भएको अनुचित फाईदा उठाउदै चौतारीका इन्जिनीयर श्री चित्र बहादुर चित्रकार द्वारा उक्त पोस्टिङ् मेटायिएको बिषयमा सम्पूर्ण चौतारीबासी यस किसिमको कार्यको घोर भर्त्सना गर्दछ, अत: निज श्री चित्रकारको यस किसिमको कार्यको लागि हदै सम्मको कार्वाही गर्न श्रीमान् समक्ष्य यो निबेदन पेस गरिन्छ !
श्री चौतारी माहान्यायधिवक्ताको कार्यालय चौतारी टोल, साझानगर
रिट्ठे भनिने रिट्ठे राज रौनियार अध्यक्ष रहेको चौतारी अधिकार सुरक्षण समिति भन्ने कुनै समितिको आधिकारिता जाँच गर्दा फर्जी ठहरिएको र सो फर्जी समितिको स्वयं घोषित अध्यक्ष रिट्ठे भनिने, रिठ्ठे रुपाखेती, रिट्ठे रायमाझी, रिट्ठे रंजितकार आदि गरी आठ फर्जीनामले नागरिकता र पासपोर्ट समेत बनाएको भेटिएकोले निजलाई जालसाज नम्बर एक घोषणा गर्दै हदै सम्मको कार्याबाहीको लागि सम्मनित बिषेश अदालतमा मुद्दा दायर गर्ने ठहर गर्दछ।
लु युट्युबमा भेटेँ। यो गीत ठूली प्रति समर्पित ! चौतारीको भावना बिपरित भए पनि यो त टासेँ है मैले।
चित्रे, फ्यान स्यान त खाशै होइन। गाइखाने गीतहरु धेरै त सुर न तालका लाग्छन्। कहाँको हाम्रो उकाली-चौतारीहरुमा घन्किने लोकलय। कहाँको यी ढोलक ठोक्दै जगटा हल्लाउने कोलाहल। तर कुनै कुनै चैँ साह्रै मुटुमै गढेर बस्छन् के।
हो हो, रिठ्ठे, चित्रेलाई अबिश्वासको प्रश्ताव ल्याएर अर्को ५ अङ्क सम्म चौतारी चिन्न नपाउने गरी कार्बाही गर्नु पर्छ। कमसेकम चौतारीमा त कानुनी राज स्थापना गर्न परो नि।
बिगत ६ महिनाको चौतारी सरसर्ती हेर्दा सबैलाई निम्न कुराहरुको आभाष भएको छ-
१) पुराना सदस्यहरुको उदासिनता: केहि पुराना सकृय सदस्यहरु चौतारीमा आउन र पोस्ट गर्न उदासिन रहेका देखिन्छन्।
२) नारी सहभागितामा गिरावट: ३-४ महिना पहिलेका चौतारीहरुको अवलोकन गर्दा यो थाहा हुन्छ कि आजकल चौतारीमा नारी सहभागितामा व्यापक गिरावट आएको छ।
३) एकोहोरो सदस्यता: केहि चौतारी सदस्यहरु एकोहोरो रुपमा केहि निश्चित सदस्यहरु संग मात्र वार्तालाप गर्ने देखिको छ।
४) सिटामोले सदस्यता: केहि बिगतका सकृय सदस्यहरु, कहिले दिनको एक पोस्ट र कहिले ६ दिन को एक पोस्ट गरेर सिटामोल खाएको जस्तो फगत सदस्यता जनाइरहेका देखिन्छन्।
५)मुसुमुसे सदस्यता: केहि पहिलेका सकृय सदस्यहरु तथा पाठकहरु परदा पछाडि सम्पुर्ण चौतारी पढ्दै एक्लै मुसुमुसु हाँस्ने गर्दछन्।
६) भाषिक मुसुमुसे सदस्यता: केहि सदस्यहरु एक्लै पढेर मुसुमुसु हाँस्ने तर भाषिक कारण र अप्ठ्याराले गर्दा चौतारीमा आएका छैनन्।
ल है सम्पूर्ण चौतारी बासिहरुमा यो गाम्लेको पनि न्यानो अभिबादन। आफू त तिहारको शुभकामना चढौँ भनेर आएको गाठेँ, सबैजना के के पो कुरा गर्दो रहेछन्। जे भए नि ठिकै छ चौतारीमा एकैछिन भए नि सुस्तौन पाइयो, कस्ता रमैला कुरा गर्दा रहेछन् नि चौतारीबासिहरु त। लेक्-बेसी गर्दा फेरी आम्ला नि, जौ पनि क्यारे अब त। गुरुआमको क्लास सुरु हुन लाग्या जस्तो छ।
चौतारीको गरिमाको रक्षा गर्न हाम्रा चौतारी बिहा ब्रतबन्ध तसर्थ समिती का अध्यक्ष ईन्जिनियर श्री चित्रे चित्रकर ले अन्तरेको पोस्टिङ् डिलिट गरेको एतिहासिक कार्य को चौतारी रसरङ समिती स्वागत गर्दछ। साथै, श्री चित्रकार लाई कारवाइ गरी पाउ भनी निबेदन दिएको मा सो कार्यको घोर भ्रत्सर्न गर्दछ। हिजो ठुल्दै भनिने श्री राहुल भाई रायमाझिले आफु बोर्ड फर्स्ट हुने इक्षा जाहेर गरेर कसैले नि पहिलो पोस्टिङ् नगरनु भनी प्रेसित गरेको सुचना को बेवस्ता गरी पहिलो पोस्टिङ् गरेर, ठुल्दैको इज्जात माथि आँच आउन काम गरेको ले यो बिग्यप्ती प्रकसित गरेका हौ।।।
legal Query for married nepali girl now have taken US citizenship
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
2020 : Why No Trump !
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
ए १ पनि पुगेनछ ?
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
ALERT: JUDGE RULED NEPAL TPS CAN CONTINUE
BREAKING: FEDERAL JUDGE ORDERS TRUMP ADMINISTRATION TO DELAY TERMINATION OF TPS HUMANITARIAN PROTECTION FOR 60,000 TPS HOLDERS WHO HAVE LIVED IN THE US FOR YEARS
नेपाली वालमार्ट चोर
Funny when Nepalis talk about Epstein and injustice
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
H1B
EAD Filing
Tps decision coming or not nov 18
Why Oli must go for the UML to survive?
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.