[Show all top banners]
Back to: Kurakani General Refresh page to view new replies
 How can we develop Nepal?

[Please view other pages to see the rest of the postings. Total posts: 43]
PAGE: <<  1 2 3  
[VIEWED 49130 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 3 pages, View Last 20 replies.
Posted on 08-12-06 3:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Can anyone give me an idea about how we can develop our country like Japan,Korea or Singapore? What these countries were few decades ago is known to everyone. Most of the ideas shown by the Politicians and Economists till date is camouflage in a way or the other. There must be one truth and only one truth that is fit perfectly in Nepelese context as Politically and Geographically. Should we wait another few decades then sombody comes forward with a vision that fit to Nepalese ground?
 
Posted on 08-23-06 11:49 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

it's simple! go to nepal and begain to work
 
Posted on 08-23-06 3:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

solve this equation.. nepal will be developed pretty soon

 
Posted on 08-27-06 8:49 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Should not the government pass Policies and Laws as soon as possible?

नेपालमा मिर्गौला र कलेजो प्रत्यारोपणको........

गोरखापत्र समाचारदाता
काठमाडौँ, भदौ १० गते । राष्ट्रिय कलेजो रोग उपचारकेन्द्रले नेपालमै मिर्गौला र कलेजोको प्रत्यारोपण सेवा सञ्चालन गर्ने भएको छ । सो सेवा सञ्चालनका लागि आवश्यक पर्ने पर्ूवाधार तयारी भइरहेको जानकारी केन्द्रले दिएको छ ।

आज यहाँ आयोजित पत्रकार सम्मेलनमा केन्द्रका उपाध्यक्ष तथा अङ्ग प्रत्यारोपण र्सजन डा. अरुणकुमार सिंहले एक वर्षभत्रमा मिर्गौला प्रत्यारोपण सेवा सञ्चालन गरीसक्ने बताउनुभयो । "मिर्गौला रोगबाट पीडितहरूको समस्यालाई बुझेर विदेशबाट दक्ष चिकित्सक झकिाएर यो सेवा सञ्चालन गर्ने योजना बनाएका छौँ", उहाँले भन्नुभयो ।

सरकारले वीर अस्पतालमा सो सेवा सञ्चालन गर्ने भने पनि सफल हुन नसकेपछि डा. सिंहले सो केन्द्रबाट मिर्गौला प्रत्यारोपण सेवा सञ्चालन गर्ने योजना बनाउनुभएको हो । "वीर अस्पतालमा नमुनाका रूपमा गरिएको मिर्गौला प्रत्यारोपण सफल हुन सकेन, त्यसैले पनि जनचाहनाअनुरूप स्वदेशमै सो सेवा सुरु गर्न लागिएको हो", उहाँले थप्नुभयो ।

मिर्गौला प्रत्यारोपरणका लागि आवश्यक पर्ने दक्ष चिकित्सकका साथै प्राविधिक सामग्री जुटाउने, शल्यक्रिया वार्ड निर्माण गर्नेजस्ता कार्य भइरहेको जानकारी दिँदै उहाँले पहिलो चरणमा मिर्गौला प्रत्यारोपण र दोस्रो चरणमा कलेजो प्रत्यारोपण सेवा सञ्चालन गर्ने बताउनुभयो ।

उहाँले भारतको तुलनामा नेपालमा मिर्गौला प्रत्यारोपण सेवा निकै सस्तो र सुलभ हुने दाबी पनि गर्नुभयो । मिर्गौला प्रत्यारोपणका लागि भारतमा करिब १० देखि १३ लाख रुपियाँ खर्च लाग्ने गरेकेा छ भने नेपालमा यो सेवा सुरु भएमा चार लाख रुपियाँमा सम्पर्ूण्ा कार्य सम्पन्न गर्न सकिने जानकारी चिकित्सकहरूले दिएका छन् ।

मिर्गौला र कलेजोका रोगीहरूको सङ्ख्या दिनानुदिन बढिरहे पनि यस रोगको उपचारका लागि स्वदेशमा पर्याप्त जनशक्तिका साथै उपचार सुविधा नभएको गुनासो पनि उहाँले गर्नुभयो । केन्द्रले मिर्गौला र कलेजोको प्रत्यारोपण सेवा सरल ढङ्गले सम्पन्न गर्न सफल हुन सकेको खण्डमा बहुअङ्ग प्रत्यारोपण केन्द्रका रूपमा विस्तार गर्ने योजना पनि उहाँको रहेको छ ।

उहाँले चार महिनाभित्रमा मिर्गौला प्रत्यारोपणका लागि आवश्यक पर्ूवाधार तयार गरिसक्ने र अङ्ग प्रत्यारोपणका लागि विदेशमै जानुपर्ने बाध्यताबाट नेपालीहरूलाई चाँडोभन्दा चाँडो मुक्त गराउने लक्ष्य पनि उहाँको रहेको छ । यस कार्यमा सहयोग गर्न सरकारलाई स्पष्ट नीति तथा कानुनी अवरोधलाई सुधार गरिदिन पनि आग्रह गर्नुभएको छ ।
 



PAGE: <<  1 2 3  
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
TPS to F1 Status.
NRN card pros and cons?
TPS To F-1 COS
TPS Sakiyo Tara Case is in Court.
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
Need Help of IT consultancies
Nepal TPS decision
Supreme Court allows Trump to end TPS for Venezuelans
Any input on remote jobs(IT related or Sales or Marketing)?
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
2020 : Why No Trump !
Nepal Likely to Get 60-Day TPS Notice
Nepal TPS has been Extended !!!
नेपाली वालमार्ट चोर
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
#MAGA#FAFO is delicious
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters