[Show all top banners]

बिस्टे
Replies to this thread:

More by बिस्टे
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 2]

keli

Rahuldai
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 ~ * चौतारी १३९ *~

[Please view other pages to see the rest of the postings. Total posts: 917]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 NEXT PAGE
[VIEWED 477809 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 46 pages, View Last 20 replies.
Posted on 02-05-09 11:51 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~ *  चौतारी १३९ *~

 

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १३९ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ" 


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, World_map – चित्रे, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Gwanche – ग्वाँचे, Gaalab – गाले, Lootekukur- लुते, Nepalko_chora- नेप्चे, Deep- दीप ज्यो, Hetterika!! - हरि, निसान्त - निसब्रो, निसे, rahulvai - राहुलदाइ, Nepalki_chori - नेप्ची, Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली ,Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, Euta Nepali-टंके, Rawbee-रबी, location - लोके,keli- केली,perfectionist-पुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।
Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,
 laa- hoo-rays, all on the stage of Chautari of Sajhaland 
(World's first and finest internet IMPROV in Nepali language)
Running since 7 Sept 2005 in a total of 139 editions.
Last edited: 05-Feb-09 12:35 PM

 
Posted on 02-12-09 9:37 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


ठुल्दाइ, गीतकार ज्ञानेका बाउ अनि पारसेका बाजे मबिबि शाह हुन्।

चौतारीमा राजा भेटियो चौतारीमा रानी भेटियो
बर जस्तो मेरो राजा पिपल जस्ती रानी
बर पिपलको छहारीमा सवा कोटी हामी

घाम जस्तो मेरो राजा जुन जस्ती रानी
आफ्नै ढुङ्गा आफ्नै माटो सवा कोटी हामी  
भञ्ज्याङमा राजा भेटियो गाउँबेसीमा रानी भेटियो

 

 
Posted on 02-12-09 9:39 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

phatte man kaji
 
Posted on 02-12-09 9:40 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


फोनमा भन्नु भएको थियो ठुल्दाइले फत्तेमानको प्रेम कथासँग उक्त गीतको प्रसँग। ल जा, गीतकार पनि गायक स्वयम नै।  

 
Posted on 02-12-09 9:41 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाइ, सन्नानी,
हाउ यू बीन?
अनी के हो  कती  सीको  गर्नु  पर्ने नि ? सबै मेरो चूरिचाउ
अली  अली  मिलएर .,,,, अनी  मैले  पनि  पुरे को  कुरा  केही  भुझिन ,  त्यो सिगो  भन्या  के  हो  नि  फेरी?


यो  तुल्दाइ  ले  भन्या हेरन  मलाई  ,  हावा रे ,   ऐले धेरै  हावा सावा भन्ने  होइन  है !!!
 फेरी  म त सचिको  हावा  बनेर तपाईं तिरेन चाडने  बेलामा   तपाईंलाई  नै  उदाइ देउला  नि  तेती मात्र  हो  र त्यो तपाईंले  लगएको  विग  पनि   हावा बनेर उदाइदिन्छु  अनी    खुचिङ  पर्छ


Laharessssssssss where    r   u   frn


 
Posted on 02-12-09 9:43 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पारसे बाउ ले बरु राम्रो गीत लेख्थे होइन होला चोर्थे । उस्का पनि बाउ ले सबै चोरेका थिए नै।


प्रेम प्रकाश मल्ल को यो गीत को अगाडि को दुई लाइन चाँही चोर्न भ्याए छ, पुरै चोर्न नपाई ढ्यान्तर्‍यान् भए छ र मल्ल बल्ल बल्ल बचे छ। अहिले पनि जिउदै छ बुढा प्रेमा प्रकाश मल्ल।


सवाकोटी मुटु जोडी एउटै मुटु बन्छ भन्ने गीत पनि तिनै मल्ल ले लेखेका हुन।


जीवन को रुप चर्के को एना मा देखिन्न............................



मेरो आशु मा न हाँसे घायल यो दिल के हास्थ्यो ...........................................


यी दुई गीतकार को को हुन ?
 


 
Posted on 02-12-09 9:47 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चिप्ले लाई फोन मा भनेको कुरा ठीक साँचो हो तर काहानी याद रहेछ, गीतकार भुलेछ। फत्तेमान बुढा लभ गर्ने भजन गाउनमै ब्यस्त। पढाई सधैं नाइ, के लेक्थ्यो ? लेख्ने त अर्कै थिए। काहानी पो फत्तेमान को।
 


चिलिम ब्रेक पछी जवाफ टांसुला।


 
Posted on 02-12-09 9:48 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो चाँही थाहा भेन ठुल्दाइ 
 
Posted on 02-12-09 9:48 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


हाइ, सन्नानी,
हाउ यू बीन?
अनी के हो  कती  सीको  गर्नु  पर्ने नि ? सबै मेरो चूरिचाउ
अली  अली  मिलएर .,,,, अनी  मैले  पनि  पुरे को  कुरा  केही  भुझिन ,  त्यो सिगो  भन्या  के  हो  नि  फेरी?



यो  तुल्दाइ  ले  भन्या हेरन  मलाई  ,  हावा रे ,   ऐले धेरै  हावा सावा भन्ने  होइन  है !!!
 फेरी  म त सचिको  हावा  बनेर तपाईं तिरेन चाडने  बेलामा   तपाईंलाई  नै  उदाइ देउला  नि  तेती मात्र  हो  र त्यो तपाईंले  लगएको  विग  पनि   हावा बनेर उदाइदिन्छु  अनी    खुचिङ  पर्छ



keliiiiiiiiiiiiiiiiiiiiiiiiiiiiii I am here frn



 
Posted on 02-12-09 9:51 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मर्न बरु गार्हो हुन्न त फत्ते मान नै हुन नि हैन र ठुल्दाइ? आइ एम ड्याम सियोर अबाउट इट

अनी केली, यो के भनेको? "अली  अली  मिलएर .,,,, अनी  मैले  पनि  पुरे को  कुरा  केही  भुझिन ,  त्यो सिगो  भन्या  के  हो  नि  फेरी?" , सिगो भन्या चाँही कता आयो र? 

 
Posted on 02-12-09 9:52 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कहानी फत्तेमान को होइन मेरो हो है केली - नपत्याए केली लाई सोधे हुन्छ - सबै कुरा केलीलाइ थाहा हुन्छ -


केली को कुरा सुन्यो भने के के हुन्छ हुन्छ - है केली


मर्न बरु गाह्रो हुन्न,
तिम्रो माया मार्नै सकिनँ


बसंतको हरियाली फूलसंगै ओइली जांछ
निलो भुइँको सेतो बादल हावासंगै उडी जांछ
तर तिम्रो न्यानो माया
अझै पनि न्यानो नै छ
तिम्रो माया मार्नै सकिनँ


धेरै लामो बाटो हामी,संगै संगै हिडिँसक्यौ
टाढा टाढा कता कता हामी दुबै पुगिसक्यौँ
तर अंत्य यसको यहिँ भन्न अझै मनै भयेन
तिम्रो माया मार्नै सकिनँ, मर्न बरु गाह्रो हुन्न,


 
Posted on 02-12-09 10:00 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मर्न बरु गाह्रो हुन्न, तिम्रो माया मार्नै सकिन.................


मुटु नै छोयला छोयला, कचिला कचिला हुने गाना लेख्ने स्व तीर्थ राज तुलाधर हुन। पद्मोदय स्कूल का अंग्रेजिका मार्साब।


 
Posted on 02-12-09 10:02 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यस्तो पनि हुँदो रहेछ जिन्दगीमा कहिले कहिले
कसैलाई माया गर्नु एउटा भुल गरे मैले
यस्तो पनि हुँदो रहेछ


मेरो जस्तो माया दिने तिमिलाइ हजार होला
तिम्रो लागि मेरा जस्ता हजार हजार मुटु रोला
जसलाइ आफ्नो सम्झेको थियेँ उही बिरानो भयो अहिले
कसैलाई माया गर्नु एउटा भुल गरे मैले
यस्तो पनि हुँदो रहेछ


मेरो माया कुल्चिजाने तिम्रो माया फलोस फुलोस
मेरो इच्छा मारि जाने तिम्रो इच्छा सधै पुगोस
उदास आख़ाँ मेरा पनि सपना देख्थे कहिले कहिले
कसैलाई माया गर्नु एउटा भुल गरे मैले
यस्तो पनि हुँदो रहेछ


 
Posted on 02-12-09 10:10 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हो  हो  ल  लहरेको सबै  कुरा मलाई थाहा हुन्छ!!!
किन भने  लहरी  मेरी बेस्ट फ्रेन्द  हो  नि त , तेही भएर लहरे  को  कुरा मलाई सबै भन्छे  अनी  मलाई  थाहा हुन्न र?
होइन त लहरे?!!!!

 
Posted on 02-12-09 10:17 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के को बेस्ट फ्रेन्ड हुनु - दुई जना कपाल तानी तानी झगडा गरेको चाँही के नि -


कस्तो मजाले झगडा गर्छ यार - टाईम पास हएको थियो मेरो एक्छिन को लागि


किन झगडा गरेको भनेर चाँही नसोध्नु -


 
Posted on 02-12-09 10:18 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


झरेको पात झैं भयो उजाड मेरो जिन्दगी
निभेको दीप झैं भयो उदास मेरो जिन्दगी

चुरा फुटे सरी भयो चराहरु उडिगए
हजार कोपिलाहरु नमुस्कुराउँदै झरे
उठेको बस्ती झैं भयो प्रवास मेरो जिन्दगी
निभेको दीप झैं भयो उदास मेरो जिन्दगी

बिहान जो खुशी थियो जलेर सांझ भैसक्यो
हजार पात पातमा निशादको कथा बस्यो
आधेरी रात झैं भयो बिषाद मेरो जिन्दगी
निभेको दीप झैं भयो उदास मेरो जिन्दगी

जलिरहेछ लाश भित्र भित्र कहीं छातीमा
टुटे फुटेका स्वप्न झैं ?????

 

 
Posted on 02-12-09 10:22 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सबै गाम्लेहरुलाई बिहीबारे प्रथम राउन्दको जदौको साथै तारेमाम,नेपाली क्रीकेट टिमले मलेसियालाई क्रीकेट कसरी खेलछन भन्ने  सिकाएर कप आफ्नै देशमा राखेकोमा हामी सबैलाई बधाई ,  हामीले त खेल्न सकेनौ अब तिमीहरुकै पालो ,रक अन केटाहो।।।
 
Posted on 02-12-09 10:27 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अस्ती को झगडा केली र लहरी को मा केली को कपाल टास्देको के लहरी ले


केली झन्डै ताली खुइले नभएको -


एस्पछी लहरी ले बाइ बाइ गरेर गैइ मलाई


भेटिएर छुटिनु भन्दा, नभेटिएकै जाती हुन्थ्यो
हामी बिच को सम्बन्ध यो अझ कती माथि हुन्थ्यो


कती मिठा कती नमिठा बात भित्र भुल्यौ हामी
सपना को एका देशमा कती कती दुल्यौ हामी
देखेर सपना टुट्नु भन्दा न देखेकै जाती हुन्थ्यो
हामी बिचको सम्बन्ध यो अझ कती माथि हुम्थ्यो


 
Posted on 02-12-09 10:29 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल भो ,लहरे  धेरै  नखोकौ, तिम्रो त्यो लहरी को  कपाल भये पोsss अस्ती  लहरी ले मलाई तिम्रो कोम्प्लेन गर्दै थियो ,,,  लहरेलाई  केही भन्न हुन्न,   केहि भन्यो कि कपाल तान्न  आएहाल्छ ,,तेही  भएर मैले  चिन्दे हुने  गरेर  कपाल काते हेर  न  केली  के गर्ने  होला  भन्दै थियो


अनी  पुरे, म तिम्लाई  कुरा बुझौन  सक्दिन!1
सन्ननी ले भन्या त नबुज्ने ले मैले भन्या के बुज्ला?!!
नाम अनुसार को  काम भएन  बाssssssssss
फेरी  सन्ननी  कता गाई?


 
Posted on 02-12-09 10:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अब भयो त झुठो पनि कती बोल्न जानेको यो केली ले


लहरी को कथा नपरी भनेको हो भने मेरो भन्नु केही छैन नत्र त सबैले पत्यायो तिम्रो कुरा


एक्को मे पिकाना चोनिगु मखु - मे सलाबी अले सि का -


 
Posted on 02-12-09 10:41 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नेपाली लरका हरुले क्रिकेट जितेकोमा बधाई छ। हाम्रो जमानामा क्रिक्रेट मा एशिया कप सप हुंदो हो त १० वटा तक्मा खातिर दिमाग खराब गर्न आउनु पर्दैन्थ्यो होला। हाम्रो जमानामा दर्शक स्लिप मा बसेर हेर्थे, बल आए सि बल लाई भकुण्डो भन्थानेर खुट्टा ले हान्थे। दिउसै तीन -चार तारा देख्थे। जुत्ता सुत्ता फुकालेर खाली खुट्टा भागथे।

 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
NRN card pros and cons?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
2020 : Why No Trump !
नेपाली वालमार्ट चोर
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Why Oli must go for the UML to survive?
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
Funny when Nepalis talk about Epstein and injustice
अब के हाेला त?
EAD Filing
BREAKING: FEDERAL JUDGE ORDERS TRUMP ADMINISTRATION TO DELAY TERMINATION OF TPS HUMANITARIAN PROTECTION FOR 60,000 TPS HOLDERS WHO HAVE LIVED IN THE US FOR YEARS
NOV 18th TPS DAY
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Sukulgunda 2.0 / www.sukulgunda.com
Why Prachanda seems to be the smartest of them all?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters