[Show all top banners]

hetterika!!
Replies to this thread:

More by hetterika!!
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~~चौतारी - ५६~~

[Please view other pages to see the rest of the postings. Total posts: 629]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 NEXT PAGE
पूण्टेदाइको गीत कम्पुटराँ झार्नेभा ह्याँटी
[VIEWED 308404 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 32 pages, View Last 20 replies.
Posted on 05-23-07 10:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी-५६
नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम
          
--चौतारी -- भाग ५६ --

चौतारी: (विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ५६ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।

**********************************************************************
'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
**********************************************************************



सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।

Chautari (Chow-tar-ee) : (World's first and finest internet IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 54 editions.
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.


लौ बसुम यही चौतारीमा

चौतारी- ५५
चौतारी-५४
चौतारी- ५३

 
Posted on 05-27-07 10:55 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओ घैटी, तिम्रो लागी भनेर हिजो एक पोइम हान्देको थ्यो नि मोइले। पढेको हो?
:P
 
Posted on 05-27-07 11:00 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

घैटी????
लोल! मान्स घैँटि पो हो???

आम्माममाssss....कस्तो नचिनेको हौ मोइले त। बच्चा बेलामा गट्टि, भाँडाकुटि खेलिराको बेलामा 'घैँटिss" भन्दै क्या जिस्क्याउँथ्यो मोइले! आबो अहिले त चिन्नै नसक्ने भइदिएछ त! त्यस्तो काsssलि तियो आम्बो.. अहिले त गोsssरि गोरि पो भएछन्त! आम्मामामामाsss....फिरि त्यो भोगटे कट केस पनि अहिले त बबाल कर्लि बनाएर वाइवाइ कट बनाएछन्त!

लोल!
 
Posted on 05-27-07 11:04 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

घैटी????
लोल! मान्स घैँटि पो हो???

निशे, त्यो भाँडाकुटि खेलिरा' बेलाको कथा सुनुम न त लु ।
 
Posted on 05-27-07 11:08 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नेप्चे के छ हौ, त्यो हिजो कविता त दामी लाग्यो है ।

निशे - किन हौ बोल्यो कि पोल्यो हुनि?

लु गाम्लेहुरु छिटछिटो एन्ट्री हान्दिम है । ऐले ठुल्दाइ बुशदाजुलाइ भेट्न हतार गर्दैछ के । अव हिन्नि हो एकछिनाँ ।
 
Posted on 05-27-07 11:13 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ नेप्चे ले पनि धमाकेदार् इन्ट्रि मारे छ हौ? अब केट् केटि हरि सङ संगत हाने सि स्टाइल मार्दैन त हो। यसो हामीलाई नि हङकङ बजार् बाट् डिङो ल्याइ दिने हो कि, हामी पनि हरार्‍मी हिरो बन्ने नि हो।
 
Posted on 05-27-07 11:13 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओहो एक्कै छिन् ब्यस्त हुन्दा त सब्को हुल्मुलले स्वागत् गरेछ। सब्बैलै थ्यांक् यु । अब निशेले भनेजस्तै ग्यांगमा छिर्नु त हुन्थ्यो तर म सङ त्यो के रे डिङो सिङो त छैन, भए पनि नभए पनि जिन्स् विन्स् लगाए त हुन्छ होला नि। आफु त अलि हिरो भैई खानु पर्ने, जसरि पनि साइड् त पाइन्छ होला नि, कि कसो ब्रदर्?

अनि चना त हिंड्ने तरखर् गर्दै रहेछ । बुसेलाई मेरो पनि हाई त भन्दिनु नि है? मोरो ले बिर्सियो कि कतै?
 
Posted on 05-27-07 11:16 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यो छ नि, पात्तेका बूडा पात्तेका बूडा भनेर गोताएँले कुरो ल्यायो कि, ठुल्दाइ तातेर १८० डिग्रि । घरवालि ठुल्भाबिले हैरान गर्ला भन्ने पिरले रौसिको रौसि पानीको पानी छुट्टाउन परो भनेर चम्कि हाले । उता पुण्टे दा को धोबिनि कस्ति छिन अन्खेरुन जिम्माल्नी बुढी कस्ति छिन तो त जगजाहेर भै हालो के रे । त्यै भ'र चर्क्या' कान देखाइदिया हो के ।
 
Posted on 05-27-07 11:26 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चना ब्रो, १८० त के ३६० डिग्री नि तात्छ् नि तताए सि। जाबो दुइ बिस लाग्यो भन्दै मा सुड्डा रे? पोलिटिक्स् गर्‍या भए अझै युबा नेता हुन्थें। अनि हामीलाई पात्तेको र मातेकाहरुले। असली जवानी त ४० लागे देखि सुरु हुन्छ। त्यो एक् बिसे जवानी त सब झुठ्ठा कहानी मात्र हो।
 
Posted on 05-27-07 11:26 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आम्बो, ठुल्दाइ नि लगाइ दिने रे। ठुल्दाइ लाइ त हङकङ बाट वान पेयर हैन कि पुरै डिङो को मार्केट नि ल्याइ दिन्छ नि फिरि। अनि त हाम्रो ठुल्दाइ नि "ऐ, क्या बोल्ति तु... " भन्दै हिडि दिने होला फिरि। :P

चना सोम लाइ एक थ्यान्क्स छ है। त्यो हाम्रो पोइम पढेको मा।

थुल्दाइ, त्यो बुश पाट लाइ मैले हाइ भनेको छ भनेर भनि दिनु है। म लास्ट टाइम बुश पाट को म गाको बेला खुब रमाइलो भको नि सोम। त्यो बुशको छप्की हरु ले साइड हानेर हैरान पार्देको नि। :P :P
 
Posted on 05-27-07 4:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आइतबारे जदौ यो बिर्खे जिम्माल को।
हन जम्मै कता अन्मरिएछन आज?
 
Posted on 05-27-07 6:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ आज पनि सुनसान रै छ, चौतारि। यो बुढो हिडें पछि यो चाला। ठुली को गाउं गैयो, ठुली बिना सुनसान् रैछ। बुश दाइलाई भेटियो, खैरे ले जुश खांदै गरेको । चौतारिमा एक् दिन फुर्सद् मिलाएर आउं छु भनी वचन दिएको छ। इराक को चिन्ता लाई छुट्कारा पाउन नि चौतारिको शितलता रमाउने रे। आज लाई यहिं लाइभ कमेन्ट्रि समाप्त।
 
Posted on 05-27-07 9:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आज त चौतारी बबाल रमाइलो रैछ नि त हौ।

सबैलाई नमस्ते टक्राए है।
हाम्रो ठुल्दाइ नि डिङो लगाउने रे। रातिचाहि हातमा बोकेर हिड्ने काम गर्नु होला दाइ। फेरि बारिको कान्लामुनि नै सपना देख्नु होला नि।

अब यो गीत गाउनु पर्ला,
हामीलाई पानी मायाले हेर निश्पाट, गल्ती भएछ, ठुल्दाइ लै, लै, लै,

हन हो, चौतारिमा भएका हिरोहरु मध्ये पनि एक्चोटि 'चौतारि हिरो' कार्यक्रम आयोजना गर्नु पर्यो। को चहि ह्यन्ड्सम रहेछ, उसैसङ इलु इलु गर्नु पर्ला। हि हि हि

पून्टे दै देखि भुन्टे सम्मले भाग लिन पाउछ के तेहा।

एसो एुता जुक्ति सुझेको नि फेरि मलाइ चाहि।।
 
Posted on 05-27-07 9:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारिको सब सुड्डाहरु, सुड्डिहरु, दाजूहरु, भाईहरु, दिदिहरु, बहिनीहरु,सोमहरु, च्वाँकहरुलाई र उफ्री लाइ पनि मैले पैतालै देखि नमस्ते ठोकेँ ल!
आम्बो, उफ्री ले चौतारी ह्यन्ड्सम कम्पिटिसन गर्ने रे। निश पाटले भाग न लिए त मोइले स्योर जित्छ होला के। हुन त निश पाट को आफ्नै समिधा छदै छ नि।
लु त्यो 'चौतारि हिरो' कार्यक्रम मा म चाइ भाग लिने है ।
:P
 
Posted on 05-27-07 10:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु नेप्चे को एुटा अप्लिकेशन आयो। नेप्चे कति कुना जमानाको फोटो पठाको ह? सिङान त नाकमा नै छ नि अनी रुमाल पनि कमिजमा पिनले टासेको छ बा। हन कति बेलाको फोटो हो यो। ल ल बायोडाटा पनि पठाउनु। के थाहा तिम्रो खप्परमा नै छ कि "चौतारीको हिरो" हुने मौका। अग्रिम बधाई है।

अरुलाइ पनि सुनाइदेउ है 'चौतारि हिरो' कार्यक्रम। कतै ह्यन्ड्सि हरु पनि छन कि दोहोरी खेल्न को लागि।

खित् खित् खित्,

उफ्रि
 
Posted on 05-27-07 10:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारिको सबलाई बिहान मैले ठोकेको नमस्ते कपि गरेर पेस्ट हाने ल!

लोल! उफ्रि पो रैछ नाम त! आम्माममाsssss... के भनेको हौ त्यस्तो? आबो मेरो त फिरि नजरमै बबाल माया भरिएको छ कि अन्त जोल्लाई हेरे पनि माया त फिरि छताssछुल्ल पोखिन्छन्तनि! :)

लोल! हिरो कार्यक्रममा भुन्टे देखि पुन्टे सम्मले भाग लिन पाउने रे खित्.. खित् ...खित्... अहिले त भन्यौ कि तर पुन्टे सुड्डा भएको बेलामा नभन ल? फिरि सुड्डा जोशिएर हामि योङ्गहरु सब फ्लप हुन्छन्तनि!
 
Posted on 05-27-07 10:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

oho Nishpat lai samjheko matra thie, yehi ayecha.

dhak dhak karne laga mero dil pani timilai dekhna saath.

la la timi pani resume submit gara 'Mr. Chautaari' ko lagi. chito.

best of luch hai,

ufre
 
Posted on 05-27-07 10:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Best of luck Nishe and Nepche

LOL
 
Posted on 05-27-07 10:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आम्बो के भन्छ यो उफ्री फेरि। मैले एप्प्लिकसन नै पठाको छैन। कहा बाट
आयो मेरो एप्प्लिकसन ? फिरी त्यो फोटोको डेस्क्रिप्सन त ठ्याक्कै गुन्टे सङ पो मिल्छ त। त्यो एप्प्लिकसन गुन्टे को होला। मेरो फोटु देखेर फेरि बेहोस हुन्छ कि भनेर मोलाइ फोटो पठाउन डर लागी रको छ के। :P

आन्च हाम्रो निश पाट नि आएछ। निश पाट तिमी चाइ त्यो 'चौतारि हिरो' कम्पिटिसन मा पार्टिसिपेट न गर ल। तिम्ले पार्टिसिपेट न गरे मोइले स्योर जित्छ त्यो कम्पिटिसन। मोइले जित्यो भने सोम लाइ एक महिना सम्म जी को फ्री सप्प्लाइ मिलाइ दिउला नि मोइले।
:-)
 
Posted on 05-27-07 10:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आपुईsss उफ्रि! धक धक करने लगा गाना सम्झाईदियो फिरि, मेरो जमानामा माधुरि संग भएको क्रस सम्झना आएर मेरो त छातिभित्र नि मुटु त फुल स्पिडमा रेस हान्न थाल्यो नि हौ!

बोरु त्यो कार्यक्रममा फर्स्ट हुनेले पाउने प्राइज कता छ? अहिले नै लिहाल्नु पर्छ जस्तो छन्तनि, आबो स्योर फर्स्ट हुन्छ हौ मो त, मोलाई कोसैले उछिन्न लाग्यो भने त भेट्छ नि फीरि सोमले दह्रो!:)
 
Posted on 05-27-07 10:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Send ur photos first,

I am going to decide what your prize will be? I may need to consult tyra, manvi, thuli, sani all gals kya?

Oye Nishe fight khelne hoina la? feri khalnayak ko madhuri le jastei ma pani............ ha ha ha

Democratice competition po ho ta yo.

Nepe, there's a prize for a first runner too. Don't worry.

All the best,

Ufri
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
NRN card pros and cons?
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
legal Query for married nepali girl now have taken US citizenship
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
2020 : Why No Trump !
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
ए १ पनि पुगेनछ ?
ALERT: JUDGE RULED NEPAL TPS CAN CONTINUE
BREAKING: FEDERAL JUDGE ORDERS TRUMP ADMINISTRATION TO DELAY TERMINATION OF TPS HUMANITARIAN PROTECTION FOR 60,000 TPS HOLDERS WHO HAVE LIVED IN THE US FOR YEARS
नेपाली वालमार्ट चोर
maga got what they voted for
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
Funny when Nepalis talk about Epstein and injustice
H1B
EAD Filing
Tps decision coming or not nov 18
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters