[Show all top banners]

nepalean
Replies to this thread:

More by nepalean
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~ चौतारी २३ ~

[Please view other pages to see the rest of the postings. Total posts: 518]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 NEXT PAGE
[VIEWED 235766 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 26 pages, View Last 20 replies.
Posted on 08-20-06 7:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी ! चौतारी !! चौतारी !!!





नमस्ते र स्वागत गर्दछु सप्पै चौतारवासीलाइ यो २३ औ चौतारीमा । २२ औ चौतारीमा क्रिष्ण जन्मअष्टमी मनाउनुको साथै कुम्लेको जन्मदिन पनि मनाउन पाइयो । साथै मिसले बनाका मिठा मिठा सेल रोटी पनि खान पाइयो । अब यो नया चौतारीमा त झन के के हुने हो म त त्यसै त्यसै दंग छु । १५-१५ दिनमा बनाउने भनेको चौतारी एकै हप्तामा बनेको देख्दा चौतारीले ठुलो फड्को मारेको हो कि जस्तो लाग्छ ।
फेरी पनि पुन्टे,ग्वाचेका जस्ता कथा, नेपालको छोरो,चित्रे, दिपे,कुम्ले का जस्ता कबिता, बिर्खे, दादाका जस्ता गित, भउतेका जस्ता गफ अनि मिसको जस्ता खाना चौतारीमा छाउदै गरोस ।

सप्पै चौतारीवासी नेपे दाजी,नेपे साइला, बिर्खेमाइला, दादा, पुन्टे, चित्रे,काका,निरे,सन्जु, सिरे, भौते, कुम्ले,गोतामे,ग्वाचे,फुलौरे , मास्टर्नी नानी,डल्ली,तिरु, ठुल्नानि, प्रिती, मुन्द्रे, लाले, गालब , पिकरेली, कलंकि, साँहिला, आइते, मुखियाबा, लालुपाते, गुरासे, इश्वर,लाउरे दाई, लुते, नटे, सेर्पिनि, चमेली,लन्लि,रामकिस्ने, रुइना, नेप्चे, बेमानि ,आशे, चिप्ले, परदेशी, पानपाते ,हर्के, यामे , सुभे, हिते ,नारने, कैले, झाक्री, चरीनङ्रगे, बब दाई,सान्कान्छा, राते, रामे, माने, इन्द्रेणी,हिमाल, फोक्से, डि बी र मिस्टे फेरी पनि जुटम अनि रमाइलो गरम यो नया चौतारीमा ।
देशमा लोकतन्त्र सितै थुप्रै उतार चढाव आए पनि सप्पैकुराको थान्को लागोस अनि देशमा राम राज्य छाओस । साथै श्रीलंकामा भएको साफ खेलमा सप्पै नेपालीले सुनै सुनको तक्मा ल्याउन । ठ्याक्क भन्दा चित्रेको कबिता जस्तै होस ।


रविका रश्मीले बादलको
घुम्टो उठाई चियाउँदा
सुनौला हिमटाकुरा प्रतिविम्वित
गर्ने शान्त तालहरू देख्दा,


समीरको शीतल वेगले
लहरा पहरा हल्लाउँदा
उन्मुक्त भै उन्मादमा


नाच्ने डाँफे मुनालहरू देख्दा
मलाई लाग्छ मेरो देश
रमणीयताको अनुपम नमूना हो
सौन्दर्यको एक उपमा हो


 
Posted on 08-23-06 10:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरां तो १०:३९ भो के रे । तिम्रा घडीयां त्यइ बजिच र ?
 
Posted on 08-23-06 10:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सब जना छन त बाहिर नाचिरा्'छन, खाइरा'छन
दादाले मार्नेपो होकि कति खानेमात्र गारछन भनेकोले लुकेका सबजना

 
Posted on 08-23-06 10:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हो हो तेइ बजिच, कुरो चाइन्जो मिलो, के जाति सेन्तुरल ट्याम (Central Time) भन्चन्... लु भन कता छौ? यसो मेसो मिलो भने चाइन्जो भेटघाट अर्न मजा आम्छ?
 
Posted on 08-23-06 10:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गालउ कस्तो लन्च खाने ठाममा छौ्? पाउरोठि कि पिठोको गँडेउला?
 
Posted on 08-23-06 10:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु बिर्खे मु त कन्ननि डाडाको मुन्तिर छु के रे । नेपालां नि कन्ननी डाडा को मुन्तिर बस्चु, ह्या अम्रेकां नि इतिइति मुन्तिर हो । एउदम स्याठ लाउने ठाम के, नउसा हेर्यो भुने नेपालको झन्डा जस्तै छ ।
 
Posted on 08-23-06 10:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

क्यार्छौ नमे, ट्याम मात्तै एउडै रेछ!
तिमी कन्ननि डाँडाओ मुन्तिर मु चाइँ मेउसिखर्कको मास्तिर!
खै सितिमिती भेटघाठ होला अस्तो छैन!
 
Posted on 08-23-06 10:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म सुते छैन, है! मेरो कुरो काट्नि होईन! :p

तर अब सुत्नि। ओखति निलेम् के रे, भोलि जाग्दा ज्यानलाई सन्चो होला कि?
 
Posted on 08-23-06 10:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

इ यइ ठाम हो । कैले कैल काइ त भउतेका गामका मटर पनि देहुचु । खिस्स घुसाम्चन भउते गामका मटर मेरो अगाडी बत्ति नै नबाली । यो भउतेको गाममा साइड बत्ति बालनि चलन छैन जस्तो छ।

 
Posted on 08-23-06 10:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बस्नि ठाम चै यो कालो थोप्लो भ ठाममा हो । ३५ लम्बरको बाटो लिइर तल झर्यो भने ठ्याक्कै तिम्रा गाम मा पुग्च । तिम्रा त टन्नै गर्मि होला के रे । ह्या त रात तिर चिसो चिसो हुन थालि सक्यो ।

 
Posted on 08-23-06 10:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हन पुन्टे दाई तो के जाति ठाइनोल कि साइनोल भन्छन सिनित्त पारुम न!
नभ' धोबिनिकाँको तिनपाने जिन्दाबाद्!
लु जे भ' नि सिनित्त पार्नु भएछ भोलि उठ्दा जिऊ चङ्गा हुन्छ! राम्रो सँअ सुकला होस! फेरि तो सुत्ने बेलाँ धोबिनि सोबिनि, एउ दर्जन साली सम्झन हुँदैन नि, हात परेओ भाउजु सम्झनुस सुत्नुस :)
 
Posted on 08-23-06 10:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जिम्माल, पिठोको गँड्यौला खाए नि हुनी हो, तर आज चैं नखाने। यता त १ बज्न लागो गाँठे। भोक लागेर उल्का भो, म एउछिनलाई हिडें ।
 
Posted on 08-23-06 11:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के कुरो अर्नु नमे, चाइन्जो बाइर गओ कि चिट चिट पसिना आम्छ, निदार पोल्छ, पानि परेओ गोडा तिनेक बर्ख भो जम्मा तिनपालि होला मजाले परेओ।
३५ लम्बरको बाटो नजिकै छ तर क्यार्नु कइले पुउने हो तिम्रामा। बरु एउदिन कुरो मिलार बिचमा कुनै टेसनमा भेट्नु परो। केइ ट्याम पर्ख के रे, उता पुन्टे दाईको गाम तिर जाम्ला भेटघाठ अरुम्ला!
 
Posted on 08-23-06 11:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठाईनोल त अघिनै बजा’को। अब तात्तातो “ठर्रा फुलु” पि’र सुत्नि हो! नाकै काटेर फ्याँक्दिम् जस्तो रुघा लाओ, अनि गर्धन नि रेटुम् रेटुम् लाग्नि अरि चिला’छ।

गुट नईट!
 
Posted on 08-23-06 11:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म नि तेइ ३५ लम्बरको बाटाको छेउमै बस्चु । हुन त हुन हो आदि बाटो हुदो भेट्न । क्यार्चौ त नि लामो बिदां । म त तेइ कटेरिना आको ठाम तिर जान लइचु के रे । तिमी पनि कटर खाने भे तेतै तिर आउ ।
 
Posted on 08-23-06 11:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु पुन्टे दाई राम्रो सँअ सुकला हुनु कोल्टे फर्कि फर्कि!
दायाँ नाख भन्द भओ भने बायाँ कोल्ठे चाइन्जो बायाँ बन्द भओ भने दायाँ कोल्ठे!

हन कटेरिना नानी आ'को ठाम त तेति टाडा छैन, पोर साल पुग्या थैँ कटेरिना नानि आउनु भन्दा पइला! लु भेटघाठ हुन सजिलो होला अस्तो छ। भेट्नु पर्छ मिलाएर!
लु म सुत्न गएँ है..शुभ रात्रि!!
 
Posted on 08-23-06 11:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ त सप्पै सुते , भुत सं बात मार्नु भन के रे , म नि सुत्चु । आइ लप यु निदरी मैया ।
 
Posted on 08-24-06 8:25 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रोल #६ ठुलिईईईईईईईईईईईईईई
हजुर मिस्
 
Posted on 08-24-06 8:40 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुलि तिमी कस्तो सबै भन्दा पहिले आउपुग्छौ स्कूलाँ
कस्तो छ तिम्लाई ?
 
Posted on 08-24-06 8:49 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सानानी मलाई ठीक छ । अनि तिमीलाई कस्तो छ नि ? के गेर्नु पढ्न मन नलागेनी हाजिर त गर्नै पर्‍यो । फेरी स्कुल आएनी भने मास्टरनी दिदिले सिस्नो पानी लाउनु हुन्छ ।
 
Posted on 08-24-06 8:55 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए! नानीहरु आइपुग्यौ? दर पनि खाइसक्यौ कि?
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
NRN card pros and cons?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
2020 : Why No Trump !
नेपाली वालमार्ट चोर
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Why Oli must go for the UML to survive?
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
Funny when Nepalis talk about Epstein and injustice
अब के हाेला त?
EAD Filing
BREAKING: FEDERAL JUDGE ORDERS TRUMP ADMINISTRATION TO DELAY TERMINATION OF TPS HUMANITARIAN PROTECTION FOR 60,000 TPS HOLDERS WHO HAVE LIVED IN THE US FOR YEARS
NOV 18th TPS DAY
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Sukulgunda 2.0 / www.sukulgunda.com
Why Prachanda seems to be the smartest of them all?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters