[Show all top banners]

serial
Replies to this thread:

More by serial
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 ~चौतारी १६९~

[Please view other pages to see the rest of the postings. Total posts: 329]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 NEXT PAGE
[VIEWED 222893 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 17 pages, View Last 20 replies.
Posted on 12-16-09 9:19 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~चौतारी १६९~





हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको  १६९ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ"





कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन |
मा कर्मफलहेतुर्भिः मा ते सङ्गोस्त्व कर्मणि ||




आउनुहोस सधैँझैँ यसपाली पनि नयाँ चौतारीमा थकाई मारौँ मायापिरती साटौँ, हाँसो ठट्टाले यो दुईदिने जीवनलाई उल्लासमय बनाउँ! मिठो मिठो खाउँ र खुसि रहौँ! 

यो चौतारीको डिलबाट बिहान सुटुक्क पारीपट्टि चिहाउँदा...आहा! कस्तो मनै आनन्दित तुल्याऊने दृष्य!! त्यो सुनौलो धौलागिरी! त्यो पाखा, त्यो बारी, त्यो पाठशाला, त्यो पसल, त्यो गैह्रो, त्यो लाँकुरी.... कठै त्यो मेरो गाउँ!!


हेर्दामा खाउँ खाउँ चौँरीको छुर्पी खाँदामा चाम्रो ल्हास्सो ल्हास्सो ल्हास्सो शेर्पीनी दिदीले हाँसेको हेर कतिमा राम्रो ल्हास्सो ल्हास्सो ल्हास्सो



सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई nepalean - नमे, Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Chipledhunga – चिप्ले, Deep- दीप ज्यो, rahulvai - ठुल्दाई, Nepalki_chori - नेप्ची भाउजु , Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली Norton - नेत्रे, deepika02-दीपीका, Spring-बसन्ती, keli- केली, Surje - सुर्जे, बैरे, खुशी, perfectionist-पुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।


Meet the world's finest school  teachers, unbeatable students, mischievous  senior citizens,wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers,alxoholics, workoholics,home-makers, pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet  IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 169 editions.



 
Posted on 12-18-09 1:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तराइतिर झरेपछि

 
Posted on 12-18-09 1:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सम्धी ज्यु पेडा र उनी कथा रमाइलो रईछ,अब त छोरो लाई पेडा किन्न पठाउने भई सक्यो होला।
धन्यवाद चिप्ले,भोली बोनेट सफर मा सप्पै औतारीहरु को फुनमा घन्टी बजाउदै जाने पिलान छ,फुन उठाइदिएर, यात्रा सहज बनाइदिनुहुन्छ होला भन्ने आशा छ्।
अनी मान्छे चै झ्याइकुटी गर्न गाह्रो जस्तो ज्यान चाइ नाम चै किन सिकुटी नि?
चिप्ले कस्ले खाको खाना रे,हेर्दाइ नखाउ नखाउ लाग्ने,कबाव नै राइन्छ साइड्मा।
टन्न हसुरियो अब जाम न त ठुल्दाइ एक उडाउन।
 
Posted on 12-18-09 1:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यही ठाउंमा झरेर मदनवा आफ्नो गाउँतिर लाग्यो। 

 
Posted on 12-18-09 1:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन चिप्ले, काउलीको फुल खाको भन्या जस्तो लाग्थ्यो, थालमा त देख्दिन त काउली ।

 
Posted on 12-18-09 1:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिष्टे, मदनवाले कत्तिन मीठो खाएको भनेर धाक लगाउँथ्यो तर त्यस्तो खाएको थियो। हुन त आफूले त्यो भन्दा झुर बनाएर खाने गरेकोले हो कि। अनि लोल पनि है (सिकुटिको नामको कुरामा) ।


जाँदा जाँदै: बिर्खे बुढालाई एक पेडा।    



 
Posted on 12-18-09 1:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तरेमाम् राहुलभाइ दादा

टि र टे मा फरक छ भनेर पढ्याहो मैले नेपालीमा!! अब स्कुलमा jpt  नेपाली पढायो भनेर पैसा  माग्न जानुपर्ला ........के भन्नु हुन्छ? 



 
Posted on 12-18-09 1:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मैले पनि देखिनँ रामे काउलीको फूल त। कुहिएको तरकारीलाई काउलीको फूल ठान्यो होला बज्जेले अनि त्यही खाएर छाद्यो होला।   
 
Posted on 12-18-09 1:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अनी त्यो बस भित्र सिन्मा को फोटो नि रहेछ , चिने चिनें।


धरमेन्दर, हेमा मालिनी , आशा पारेख लाई चिनें ।


 
Posted on 12-18-09 1:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दोश्रो राउन्ड को जदौ तथा तारेमाम झ्याप्प लार सपलाई !


चिप्ले गुरु को सुरु भएछ फोटो प्रदर्शनी ! फोटो चाँही अच्छा अच्छा खिचेको हो है चिप्ले ले मान्नै पर्छ त्यो चाँही !


त्यो सुरु को बस काउण्टर को फोटो मा मदन्वा ले मुख मा खैनी च्याप्दै गरेको हो?


बिस्टे पाट भोली बाटो बाट फुन गर्ने रे? हो र? कती बजे? आफ्नो ड्याठ क्याङ्सिल गर्नु पर्नी भयोन्त ! ल शुभयात्रा है ब्रो !


ठुल्दाइ, किन ढिला? टिरेन मा मिला शर्मिला भेट भा थ्यो कि?


राम के छ?


सिकुटी किन तेस्तरि रिसाको नि?


 
Posted on 12-18-09 1:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम है सुकुटी


ट्याम मै आएको हो रिट्ठे अड्डाँ , कोठाँ छिर्नै लाग्याथें एक जना नम्बरी गफाडी खैर्‍या छाउरा भेट भ्यो ।


के के न कुरा होला भनेर सुन्देको त क्लाइमेट सम्मिट को कुरा गर्छ बा। आफुलाई क्लाइमेक्स चेन्ज भाको त मतलब राखिन, क्लाइमेट को बालाई भएन ।


 १६ मिनेट १७ सेकेण्ड खायो भुयुचा ले ।


 
Posted on 12-18-09 1:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिस्टे!!
म मात्रै २५० lb को सिकुटी हो  !!आँफैलाई  आँफैले कसरी motti भन्नु त
रित्ठे रिसाएको होइन

आजलाई एत्ती नै |

फेरी भेटौँला


 
Posted on 12-18-09 2:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओह धेरै भएछ गाथे यो चौतारीमा नआको पनि । के छ हाम्रा गाम्लेहरू को नयाँ नयाँ खबर , ठुल् दाई अजै गफ हान्दै हो, अनी रित्थेबाबुले समर्थन गर्दै जस्तो छ नि, अनी चीप्लेढुङ्गाको फोटोहरू राम्रो रहेछ, अरू  पनि आओस न त । यती भन्दै म लागे अैले लाई 
 
Posted on 12-18-09 2:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठे के छ त अरु, मेरो त ठिकै छ, झ्याल बाट काम न काचको घाम हेरिरहेको ....... घाम लागेको छ तर तातो छैन के काम त्यस्तो, मादनवाको जिन्दगी जस्तो, तरुनी बिनाको   


सिकुटी hi


ठुल्दाइ, हेर, १६ मिनेट १७ सेकेण्ड खेर गएछ, कस्तो मुर्धार कुइरे रहेछ, कुइरेको जात नै त्यस्तै हो ...... पिर नगरनुस् .........


अनी चिप्ले, अस्तिनै कहिले हो, रामे त त्यही थुतुनो किताब मा लेख्ने हैन भन्या जस्तो लाग्थ्यो ........ अनी त्यो चस्मा लगाएर तरुनी लाई देखेर मुसुक्क हासेको जस्तो फोटो आफ्नै होइन त ...
 
Posted on 12-18-09 3:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अपरान्हको पुन: जदौ।


अनी त्यो चस्मा लगाएर तरुनी लाई देखेर मुसुक्क हासेको जस्तो फोटो आफ्नै होइन त ...


रामे, तरुनीलाई देखेर पनि कसैले ठुस्स अनुहार लाउँछन् त?


हिमालय, धेरै पछि देखियो साझामा।   ग्लोबल वार्मिङले हिउँ कत्तिको पगाल्दैछ त?
ठुल्दाइ, भनेपछी खैरेले कम्तीमा चौतारीमा एउटा पोस्टिङ् र एउटा चिलिम तान्न पुग्ने समय बर्बाद गरिदिएछ, मखुला? बसको कुरामा चाँही चलचित्रमा खेल्ने कलाकारहरुको अचल चित्र मात्रै रहेको "भिडियो कोच" चढियो भन्नुपर्ला।
हो हो रिट्ठे, खैनी खाँदै हो मदन्वा। त्यही खैनीको गन्धले त होला नि तरुनी डाइबरसँ मात्रै बोलेकी।


औतारीहरुलाई प्रश्न: बस रोकिएको ठाउँमा सिंचाइ गर्ने मदन्वा लगायत अरु को को देखिएका छन्?
जुन ठाउँमा बसबाट मदन्वा ओर्लियो, त्यहाँ अरु कुन कुन औतारीहरु देखिएका छन्?        


 
Posted on 12-18-09 3:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम हिमाल दाई ।


धेरै पछी झुल्किनु भो, पुष माघ को घाम जस्तै  ।



त्यो बस पार्कआँ मदनवा खैनी च्याप्दै कि "ए बैनी " भन्दै ठिटी लाई सिटी बजाउदै गर्दाको हो ?


छानबिन् गरी तथ्य सत्य पत्ता लगाउनु पर्‍यो चिप्ले सर ।


 
Posted on 12-18-09 3:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लहरे कता गएछ? फोटाहरु हेर्छु भन्दै थियो!

 
Posted on 12-18-09 4:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 हिउ फुस्स पर्‍यो सकियो , उही गत साल काठमाडौंमा परेको जस्तो भयो अनी सकियो ,अनी ठुलदाई गएको तर्की खाने बेला मा साझा को साथी सँग जम्का भेट भएको थियोरे भन्नि सुन्छु नि त , खोइ हामी लाई निम्तो सिम्तो छैन नत्र हामी पनि एस्सो उकालो चड्न प्लन गर्न हुन्थियो भन्या हो यो लामो बिदा मा :)
 
Posted on 12-18-09 4:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यो लहर्या पाता कस्न नपुग्या ! उता चिच्याउने बाकसाँ मस्किदैछ को को सँअ !


ओहो हिमाल दाई, धेरै पछी झुल्किनु भो नि? अनी गाथमा आरामै होला !


ठुल्दाइ को घर तिर लाग्ने बेला भएन भन्या?


अरु सबै तिनपाने को तयारी मा लागिसके होलान ! शुक्रबार जो पर्‍यो आज !


 
Posted on 12-18-09 4:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हिमाल दाई लाई निम्तो चाहिन्छ रे भन्या ? जहिले नि स्वागत छ। एक कल फोन हान्नुस्, आउँदै छु भनेर , स्वागत को ब्यबस्था गरी हाल्छु ।


अनी को साझा को साथी भेट भयो भन्नु भाको, बुझिएन । पहिला न्यूयोर्क बस्ने, हाल भर्जिनिया बस्नु हुने, चितवन को मित्र भन्नु भाको हो ??


 


रिट्ठे अब जाने। टिरेन भने बेला आउने होइन, नेपाल को ट्याक्सी जस्तै । अहिले उसैलाई कुर्दै छु । कुर्नु र घुर्नु जस्तो न रमाइलो अरु केही होला रिट्ठे ??


 
Posted on 12-18-09 4:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हो हो ठुल्दाई तिनै मित्र हून , जो पहिला न्यू योर्क बसे अनी कलिफोर्निय सरे अनी अैले भर्जीनिया आएक छन,
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
NRN card pros and cons?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
2020 : Why No Trump !
नेपाली वालमार्ट चोर
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
Funny when Nepalis talk about Epstein and injustice
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Why Oli must go for the UML to survive?
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
अब के हाेला त?
EAD Filing
BREAKING: FEDERAL JUDGE ORDERS TRUMP ADMINISTRATION TO DELAY TERMINATION OF TPS HUMANITARIAN PROTECTION FOR 60,000 TPS HOLDERS WHO HAVE LIVED IN THE US FOR YEARS
NOV 18th TPS DAY
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Sukulgunda 2.0 / www.sukulgunda.com
Why Prachanda seems to be the smartest of them all?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters