[Show all top banners]
Back to: Kurakani General Refresh page to view new replies
 Latest new from Nepal
[VIEWED 7909 TIMES]
SAVE! for ease of future access.
Posted on 02-03-05 2:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

श्री ५ महाराजाधिराजबाट देशको प्रत्यक्ष शासनभार आफै लिइबक्सी संकटकालको घोषणा गरिबक्से लगत्तै प्रेसमाथी लगाइएको नियन्त्रणलाई औपचारिकता दिइएको छ।

सरकारले दुई छुट्टाछुट्टै सूचना जारी गर्दै निश्चित सामाग्रीको प्रकाशन र प्रशारणमा ६ महिनाका लागि प्रतिवन्ध लगाइएको घोषणा गरेको छ।
श्री ५ महाराजाधिराजबाट आफ्नै अध्यक्षतामा सरकार गठन गरिबक्सेपछी मौसुफको कदमको आलोचना मात्र होइन समर्थनमा पनि आवाजहरु उठेका छन्।

शाही कदमका समर्थकहरुले आज जुलुश निकाली नगर परिक्रमा गरेका थिए।

प्रसंशकहरु मध्ये धेरैले राजाले शासनभार आफै लिइसकेपछिको स्थितिमा सरकारद्वारा घोषणा गरिएका सुधारहरु हुने आशा लिएका छन्। देशको मध्यपश्चिम क्षेत्रपनि तनावग्रस्त नै रहेको छ। अन्यौल र भयको वातावरण जारी छ। राजाको कदमको विरोधमा माओवादीहरुले घोषणा गरेको तीन दिने नेपाल वन्दका कारण सो क्षेत्रमा यातायात, सरकारी कार्यालय, उद्योग व्यापार स्कूल, कल-कारखाना सबै बन्द रहेका छन्।
मंगलवारको शाही घोषणा पछि नेपालमा परिवर्तित राजनीतिक स्थिति प्रति सुदूर पश्चिमका विभिन्न क्षेत्रका व्यक्तिहरुले आ-आफ्नै खाले प्रतिकृया व्यक्त गरिरहेका छन्।



 
Posted on 02-03-05 2:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

look what pakistan says now
http://www.pakistanlink.com/Headlines/Feb05/03/05.htm
 
Posted on 02-03-05 2:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राष्ट्रिय मानव अधिकार आयोगले भनेको छ - पोखरास्थित एउटा छात्रवासमा सशस्त्र सुरक्षाकर्मीहरूले छापा मारे, घटनामा कतिपय विद्यार्थीहरू घाइते भएका रिपोर्टहरू प्राप्त भएको जनाएको छ। कम्तिमा २५० जना विद्यार्थीहरू गिरफ्तार भएका बताइएको छ।

सम्वाददाताहरूले भनेका छन - नेपाली कांग्रेसका २० जना भन्दा बढी नेताहरूलाई गिरफ्तार गरिएको छ भने राजधानी काठमाण्डौंमा ७० जनालाई हिरासतमा लिइएको छ। बिहिवार एक दर्जन भन्दा बढी मानव अधिकारवादी संगठनहरुले राष्ट्रिय मानव अधिकार आयोगमा भेला भै गिरफ्तार गरिएका राजनीतिक नेता र कार्यकर्ताहरूको स्थिति सार्वजनिक गर्न र उनीहरूलाई उचित व्यवहार गर्न अपिल गरेका छन्। विघटित संसदका राजनीतिक दलका शीर्षस्थ नेता तथा विभिन्न पेशेवर संघ संस्थाले शाही घोषणालाई अप्रजातान्त्रिक भन्दै त्यसको विरोधमा एकताका लागि आव्हान गरेका छन्।

राजाका समर्थकहरुले पनि काठमाण्डौंमा जुलुस निकालेका छन्।

नेकपा माओवादीले हिजो देखी आव्हान गरेको तीन दिने नेपाल वन्दको बिहिवार खासै असर नपरेको समाचारमा उल्लेख छ।

 
Posted on 02-03-05 2:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

It could sound childish but will Pakistan's stance affect US's stance? i.e. could Pakistan convince US to recognize King's move as positive? What do political pundits think?
 
Posted on 02-03-05 2:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Cut off, Nepal tries to open windows

http://www.indianexpress.com/full_story.php?content_id=64019
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
TPS to F1 Status.
NRN card pros and cons?
TPS To F-1 COS
TPS Sakiyo Tara Case is in Court.
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
Need Help of IT consultancies
Nepal TPS decision
Supreme Court allows Trump to end TPS for Venezuelans
Any input on remote jobs(IT related or Sales or Marketing)?
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
2020 : Why No Trump !
Nepal Likely to Get 60-Day TPS Notice
Nepal TPS has been Extended !!!
नेपाली वालमार्ट चोर
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
#MAGA#FAFO is delicious
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters