[Show all top banners]

funtush
Replies to this thread:

More by funtush
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 लुकीछिपी अरुको फोटो खिची अनुशासन सिकाउन खोज्नेहरुले आफैले कहिलेपनि अनुशासन तोढेनन होला?
[VIEWED 10008 TIMES]
SAVE! for ease of future access.
Posted on 12-02-14 8:43 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कुल्चन थालियो सडकको ‘फूलबारी’ (फोटो कथा)

नागरिकले बाटो भुल्दा सडकको स्वरुप बिग्रियो

२०७१ मंसिर १२ गते २३:१७ मा प्रकाशित
 9194  352 
  2

Road Crossing (8)

 १२ मंसिर, काठमाडौं । राजधानीका सडक किनारामा सार्क सम्मेलनका बेला रोपिएका फूल, दुबो र विरुवाहरु सम्मेलन सकिएको भोलिपल्टैदेखि कुल्चन र माड्न थालिएको छ ।

बबरमहलदेखि तीनकुनेसम्म सडक छेउमा रोपिएको दुबो सर्नै नपाई यात्रुहरुले जथाभावी कुल्चन थालेका छन् । सडकमा बाटो काट्ने ठाउँ कुठाउँबाटै मानिसहरुले बाटो काट्न थालेपछि दुबो र विरुवाहरु बाँच्नै नपाई सुक्ने स्थिति देखिएको छ । यात्रुहरुले जतासुकैबाट बाटो काट्दा पनि ट्राफिक प्रहरीले नियन्त्रण गरेको छैन ।

प्रहरीले यसअघि जथाभावी बाटो काट्नेलाई कारवाही गर्ने र केहीबेर नियन्त्रणमा लिने गरेको भए पनि अहिले त्यस्तो कारवाही गर्ने कार्यक्रम नरेको ट्राफिक प्रवक्ता बसन्तराज पन्त बताउँछन् ।

Road Crossing (5)

काठमाडौंको सडक किनारामा राज्यले धेरै रकम खर्च गरेर दुबो र विरुवा रोपेको छ । यसलाई जोगाउन सकियो र विरुवा हुर्किए भने राजधानीको शोभा बढ्न सक्छ । तर, यी विरुवाहरु नहुर्किँदै माडिने खतरा सार्क सम्मेलनको भोलिपल्टदेखि नै बढेको छ ।

कतिपय ठाउँमा यात्रुका लागि बाटो काट्ने ठाउँ राखिएको छैन, जसले गर्दा मानिसहरु कुठाउँबाट दुबो कुल्चेर हिँड्न थालेका छन् ।

तर, सरकारलाई मात्रै गाली गर्ने नागरिकहरुले पनि आफैं सचेत भएर यी कलिला बोट विरुवालाई माया गर्ने हो कि ?

Road Crossing (2)

Road Crossing (3)

Road Crossing (4)

Road Crossing (6)

Road Crossing (7)

Road Crossing (9)

Road Crossing (10)

Road Crossing (11)

Road Crossing (13) Road Crossing (14)

Road Crossing (15)

Road Crossing (16)

Road Crossing (17)

Road Crossing (18)

Road Crossing (19)

Road Crossing (20) Road Crossing (22)

Road Crossing (23)

Road Crossing (24)

Road Crossing (25)

Road Crossing (27)

Road Crossing (28)

Road Crossing (29)

Road Crossing (30)

Road Crossing (31)

तस्वीरः श्रीधर पौडेल/अनलाइनखबर 

- See more at: http://www.onlinekhabar.com/2014/11/212044/#sthash.OqIxXIvM.dpuf
 
Posted on 12-02-14 12:21 PM     [Snapshot: 239]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

काडा भएको तार राखे कन्ट्रोल हुन्थ्र्यो कि?
 
Posted on 12-02-14 3:50 PM     [Snapshot: 456]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एकदम ठिक कुरो गर्यो नास ब्रो ले ;)
आजकल त नेपाल जादा पनि अरु कसैले बाटोमा कागजको टुक्रा फाल्यो भने टिपेर गोजीमा राखु राखु जस्तो लाग्ने भन्या \
 
Posted on 12-02-14 10:25 PM     [Snapshot: 724]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ma pani US aayera dherai change vaye, Nepal huda aaimai ko respect garthe, flirt garna pani dar lagthyo, chimeki le k vanla, bau aama le k vanla, samaj le k vanla, aadhi ettyadi, aile ta aarkako swasni pani choddina
Last edited: 03-Dec-14 04:34 AM

 
Posted on 12-02-14 11:29 PM     [Snapshot: 797]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

समन्ध बिछेद केटो ,अरु चै अमेरिका आएर सप्रन्छन् त चै बिग्रेछस ।
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
ए १ पनि पुगेनछ ?
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
ALERT: JUDGE RULED NEPAL TPS CAN CONTINUE
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Funny when Nepalis talk about Epstein and injustice
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
नेपाली वालमार्ट चोर
H1B
When will Nepali women be equal?
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Why Prachanda seems to be the smartest of them all?
When will the culture of impunity end?
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
Can we really get rid of Nepotism in the government?
Sukulgunda 2.0 / www.sukulgunda.com
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters