बालेंन सरकार बाट के आशा राख्नु भएको छ त ? - Sajha Mobile
SAJHA MOBILE
बालेंन सरकार बाट के आशा राख्नु भएको छ त ?
Posts 3 · Viewed 1962 · Go to Last Post
edv2023
· Snapshot 0
Like · Likedby · 0
६४ सालको प्रचन्न सरकार पछि फेरी त्यो भन्दा शक्तिशालि जनबर्गीय सरकार बनेको छ . त्यो बेलाको सरकारलाइ त गिरिजाबाउ, माकुने बिलेर कामनै गर्न नपाई ढिसमिस गरि हाले, आशा गरौ अब यो सरकार ५ वर्ष स्थिर रहला र तपाई-हामी सबैको दुख कस्ठ दूर गर्ला .

बालेंन सरकारले नियुक्ति पाएको पहिलो दिनमानै जापानिज, अम्रिकन ,जर्मन जस्तो राम्रा राम्रा गाडीमा लगाएको ४५०% भन्सार हटाएर २५% मा झार्नु पर्ने मैले देखेको छु . ऐलेको बिकराल समस्या हो यो, गाडी किन्दा नै ३ ४ करोड ठगिन्छन नेफोली जनता. १ करोडको गाडीलाइ ५ करोड सम्म हाल्नु पर्ने बाध्यता छ . धेरै नेपालीले राम्रो गाडी चढ्नकै खातिर बिदेसिनु परेको अवस्था छ .

बालेंन शाहले त के साझा हेर्थे र तर हुने वाला अर्थ मुन्त्री शोर्निम वाग्ले सर त साझाको मेम्बर नै हो. जनताको घर भत्काएर बाटो मात्र ठुलो बनाएर क्यार्नु , तेही अनुसारको गाडी पनि किन्न सक्ने छेमता हुनु पर्यो . १ करोड तिरेर टिनको टाटा, महिन्द्रा गाडी हाक्नु पर्नु बध्येताको अन्त्य हुनु जरुरी छ .

edv2023
· Snapshot 14
Like · Liked by · 0
वहा चै यादव सरकार

https://www.youtube.com/watch?v=HbkF5Dv_AoQ
logan
· Snapshot 473
Like · Liked by · 0
"बालेंन सरकारले नियुक्ति पाएको पहिलो दिनमानै जापानिज, अम्रिकन ,जर्मन जस्तो राम्रा राम्रा गाडीमा लगाएको ४५०% भन्सार हटाएर २५% मा झार्नु पर्ने मैले देखेको छु".

यदि सरकारले सवारी साधनको आयात कर २५% मा झार्यो भने गाडी किन्न धेरैलाई सजिलो र सस्तो लाग्न सक्छ।
सबैभन्दा धेरै खुशी हुनेहरू गाडी डिलर, आयातकर्ता र धनी ग्राहकहरू (घुस खोरी , भ्रस्ताचारी ) हुनेछन्।
तर Kathmandu Valley का सडकहरू भने “हामी त पहिले नै भरिएका छौं” भनेर कराउन थाल्लान्।
Kathmandu मा अहिलेको जाम हेर्दा पनि गाडीले भन्दा मान्छेले धकेलेर छिटो पुगिन्छ जस्तो लाग्छ।
कर घटेपछि त हरेक घरमा एउटा होइन, “एउटा कार + दुईटा बाइक” प्याकेज हुन सक्छ।
चोकमा ट्राफिक प्रहरीले सिटी बजाउनु भन्दा योगा गरेर धैर्य राख्नुपर्ने होला।
Ring Road (Kathmandu) मा गाडी यति धेरै हुन्छ कि गाडी पार्क गरेर चिया खान जान सकिन्छ।
पार्किङ खोज्नुभन्दा त पार्किङ खोज्दै घुम्नु नै नयाँ घुमफिर बन्नेछ।
जाममा बसेर मानिसहरूले नयाँ मित्रता बनाउने अवसर पनि बढ्नेछ।
सार्वजनिक बसहरू भने जाममा बसेर “हामीलाई छुट्टै लेन देऊ” भनेर कराइरहनेछन्।
पेट्रोल पम्पहरू भने “धन्यवाद सरकार” भन्दै खुसी हुनेछन्।
हावा प्रदूषणले मास्क उद्योगको व्यापार पनि बढाउनेछ।
काममा जान २० मिनेट लाग्ने बाटो १ घण्टा लागेपछि सबैजना “ट्राफिक ध्यान साधना” सिक्नेछन्।
अन्त्यमा काठमाडौंको नयाँ पर्यटन नारा हुन सक्छ “Welcome to the city of beautiful mountains and legendary traffic.”
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 1 · Viewed 121
· Posts 1 · Viewed 126
· Posts 1 · Viewed 174
· Posts 1 · Viewed 205
· Posts 1 · Viewed 303
· Posts 2 · Viewed 463
· Posts 1 · Viewed 324
· Posts 2 · Viewed 664
· Posts 1 · Viewed 321
· Posts 1 · Viewed 323



Travel Partners
Travel House Nepal